News Griha :: न्यूजगृह
सशस्त्र प्रहरीमा खुल्यो भर्ना [सूचनासहित]

काठमाडौं– सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्नासम्बन्धी सूचना जारी गर्दै ९३२ पद पूर्तिको लागि आवेदन माग गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह,साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको हो ।

साउन २८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना

APF1689302209.jpg

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०८:२०
Weather Update