News Griha :: न्यूजगृह
नेता कुट्ने डीएसपी र इन्स्पेक्टरलाई बर्खास्त गर्न माग गर्दै कलैया बजार बन्द
नेता कुट्ने डीएसपी र इन्स्पेक्टरलाई बर्खास्त गर्न माग गर्दै कलैया बजार बन्द नेपाली कांग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा समाजवादीका जिल्ला उपसचिव ध्रुवप्रसाद यादवमाथि भएको कुटपिटको विरोधमा उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताले कलैया बजार बन्दको आह्वान गरेका हुन् । कुटपिटमा संलग्न प्रहरी अधिकारीलाई बर्खास्त नगरिएको भन्दै कांग्रेस र नेकपा एसले कलैया बजार बन्दको आह्वान गरेका हुन् ।
सुन प्रकरणलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै संसद् अवरूद्ध गर्ने एमालेको तयारी
सुन प्रकरणलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै संसद् अवरूद्ध गर्ने एमालेको तयारी एमाले प्रमुख सचेतक पदम गिरीले अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको नदेखिएको बताए ।  ‘गृह र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्छ । यो कुरा संसद्मा हामी जोडदार रुपमा उठाउँछौं,’ उनले भने ।
गोरखापत्र संस्थानका १२ कर्मचारीको नियुक्ति खारेज गर्न निर्देशन
गोरखापत्र संस्थानका १२ कर्मचारीको नियुक्ति खारेज गर्न निर्देशन विधि र प्रक्रिया विपरीत नियुक्ति दिइएको भन्दै केन्द्रले कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहित पाँच जनालाई कारबाही गर्न समेत निर्देशन दिएको छ । सुवेदी कार्यकारी निर्देशक बनेर आएपछि गोरखापत्र संस्थानमा दुईजना उपसम्पादक, ७ जना समाचारदाता, एकजना परामर्शदाता र दुई जना वरिष्ठ सहायक पदमा नियुक्त भएका थिए । यही नियुक्तिमा प्रक्रिया मिचिएको सतर्कता...
दुई वर्षमै एमाले किन प्रदेश अधिवेशनमा जुट्यो ? 
दुई वर्षमै एमाले किन प्रदेश अधिवेशनमा जुट्यो ?  ‘नेकपा एमालेको सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन,’ विज्ञप्तिमा भनिएको थियो, ‘सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।’ उनले प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्‍याउने र पार्टीको एघारौँ महाधिवेशनसम्म १० लाख...
पूर्ण इजलासले टुंगो लगाउँदै कोशी सरकार विवाद 
पूर्ण इजलासले टुंगो लगाउँदै कोशी सरकार विवाद  असार २२ गते कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखको हस्ताक्षर लिएर बहुमत देखाउँदै गठन भएको उद्धव थापा नेतृत्वको सरकारविरुद्ध एमाले निवर्तमान मुख्यमन्त्री कार्कीले रिट दायर गरेका थिए । थापा नेतृत्वमा बनेको सरकार अवैध ठहर गरी त्यसअघिको सरकारलाई काम गर्ने आदेश माग गर्दै कार्कीले रिट दायर गरेका हुन् ।
सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत मृत फेला
सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत मृत फेला ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि बुधबार बिहान मृत फेला परेका हुन् । सोही स्थानमा उनले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
पानी पर्याप्त नपर्दा तनहुँमा रोपाइँ ढिला 
पानी पर्याप्त नपर्दा तनहुँमा रोपाइँ ढिला  असार महिना विशेषगरी धान रोप्ने समय हो । असारको अन्तिम सातासम्म प्रायः जसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ ।
नेपाल प्रहरीका २२ कर्मचारी सम्पर्कविहीन [सूचनासहित]
नेपाल प्रहरीका २२ कर्मचारी सम्पर्कविहीन [सूचनासहित] नेपाल प्रहरीका २२ जना कर्मचारी सम्पर्कविहीन भएको पाइएको छ ।
Weather Update