News Griha :: न्यूजगृह
नेपाल प्रहरीका २२ कर्मचारी सम्पर्कविहीन [सूचनासहित]

काठमाडौं—  नेपाल प्रहरीका २२ जना कर्मचारी सम्पर्कविहीन भएको पाइएको छ ।

प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नभएका २२ जनालाई सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान गरी २२ जना कर्मचारी सम्पर्कविहीन भएका हुन् ।

सूचना यस्तो छ

police-bepatta1690340935.jpg

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०८:४८
Weather Update