कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने बुधबार, साउन १०, २०८०

एक वर्षमा भारतबाट ल्याएर नेपाली खाए ८१ करोडको प्याज बुधबार, साउन १०, २०८० एक वर्षमा भारतबाट ल्याएर झन्डै ८१ करोडको प्याज नेपालीले खाएका छन् ।

एक वर्षमा झन्डै २० करोडको खुर्सानी भारतबाट आयात बुधबार, साउन १०, २०८० गत एक वर्षमा १९ करोड ८३ लाख ८४ हजार मूल्य बराबरको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट नेपाल भित्रिएको छ ।

नेपालमा उत्पादित फर्सी बिकेन, गत आर्थिक वर्षमा भारतबाट ल्याइयो साढे ७ करोडको फर्सी बुधबार, साउन १०, २०८० पूर्वी पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानहरू गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ ।

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बुधबार, साउन १०, २०८० बैठकमा मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष पेस गर्ने कार्यसूची छ ।

गैरआवासीय नेपालीसँग प्रचण्डले भने— एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन,सबैको साथ आवश्यक छ बुधबार, साउन १०, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र संगठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको बताए । उनले भने, ‘शरणार्थी प्रकरणमा राष्ट्रहित विपरितको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो ।’ प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणको छानबिनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने...
![बुधबार कति पुग्यो डलर र यूरोको सटही दर ? [सूची]](https://newsgriha.com/uploads/posts/dollerandeuro1687399704.jpg)
बुधबार कति पुग्यो डलर र यूरोको सटही दर ? [सूची] बुधबार, साउन १०, २०८० नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

मौसम : यी प्रदेशमा बिहानैदेखि वर्षा बुधबार, साउन १०, २०८० कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

साउन १० गते बुधबार तपाईंको राशिफल बुधबार, साउन १०, २०८० साउन १० गते बुधबार । अधिक साउन शुक्ल अष्टमी तिथि । पञ्चाङ्ग साध्य बव स्वाति । बुधाष्टमी व्रत । राशिफल हेर्नुहोस् ।

प्रहरीले खोजेर दियो सम्बन्धित धनीलाई हराएका ३४६ मोबाइल मंगलबार, साउन ९, २०८०

भरतपुरका २८३ जना विद्यार्थीलाई छात्रवृत्ति मंगलबार, साउन ९, २०८०

दार्चुलामा बेवारिसे शव फेला मंगलबार, साउन ९, २०८० दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला परेको छ । जिल्लाको व्यास गाउँपालिका–४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

बाढीले बगाएर एक महिला बेपत्ता मंगलबार, साउन ९, २०८० दानव खोलाको बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन् ।








