News Griha :: न्यूजगृह
हर्क साम्पाङले बोलाए धरानका सबै प्रअलाई छलफलमा

काठमाडौं— धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई छलफलमा बोलाएका छन् ।

आज दिउँसो २ बजे पालिकामा प्रधानाध्यापकलाई बोलाएको उनले जानकारी दिए ।

उनले भने,‘आज २ बजे धरानका सबै विद्यालयहरूका प्र.अ.लाई नगरपालिका आउन जानकारी गराउँदछु !’

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०७:५८
Weather Update