News Griha :: न्यूजगृह
प्रधानन्यायाधीश श्रेष्ठले भने– न्याय मर्न नदिने गरी काम गर्छु
प्रधानन्यायाधीश श्रेष्ठले भने– न्याय मर्न नदिने गरी काम गर्छु नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको जनआस्था खस्किन नदिन आफूले काम गर्ने बताएका छन् ।
न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै : नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठ 
न्यायाधीश नियुक्ति प्रक्रिया भोलिबाटै : नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठ  श्रेष्ठले भने, ‘हामीलाई लागेको छ जिल्लादेखि सर्वोच्च अदालतसम्म न्यायाधीशको नियुक्ति अविलम्ब थाल्नुपर्ने जरुरी छ । जनशक्तिको अभावमा न्याय चाँडो नपाउने स्वभाविक नै हो । यहाँहरूको चासोलाई सकारात्मकरुपमा लिएको छु । र म यहाँहरूलाई यो विश्वास दिलाउन चाहन्छु म न्यायाधीश नियुक्तिको प्रकृया छिटो भन्दा छिटो अर्थात् औपचारिक अनौपचारिक रुपमा प्रकृया भोलिबाटै...
अमेरिकामा डढेलोबाट ११५ जनाको मृत्यु, ८५० जना बेपत्ता
अमेरिकामा डढेलोबाट ११५ जनाको मृत्यु, ८५० जना बेपत्ता माउ काउन्टीले मंगलबार जारी गरेको पछिल्लो विवरणअनुसार ८५० जना अझै हराइरहेका छन् । उनीहरूको खोजी तथा उद्धारका प्रयासलाई निरन्तरता दिइएको छ । आगोको चपेटामा परेका सबै एक तले आवासीय भवनमा खोज जारी छ । अबको खोजी व्यावसायिक भवनमा हुने माउईका प्रमुख रिचर्ड बिसेनले बताए । 
मुस्ताङमा बाढीबाट एक अर्बको क्षति
मुस्ताङमा बाढीबाट एक अर्बको क्षति वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रसको सहयोगमा सङ्कलन गरेको विवरणअनुसार बाढीले कागबेनीमा करिब एक अर्बको क्षति पुर्‍याएको जनाएको छ । भौतिक संरचना, स्थानीयवासी, भाडामा व्यवसाय गरी बस्ने व्यक्ति, मजदुर, कार्यालय र सङ्घसंस्थाको समूहमा क्षतिको विवरण तयार पारिएको गाउँपालिका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए । 
‘मिस नेवाः’ को उपाधि सकिना महर्जनलाई 
‘मिस नेवाः’ को उपाधि सकिना महर्जनलाई  कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले जितेकी हुन् । १७ युवतीले अन्तिम स्पर्धा गरेको १७औं संस्करणको मिस नेवाः नेपालअन्तर्गत, फष्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेन्ड रनरअपको उपाधि मिनाशा महर्जनले जितेका छन् । 
क्रिकेटका कप्तान रोहित भन्छन्— भारत र पाकिस्तानविरुद्ध राम्रो खेल्छौं  
क्रिकेटका कप्तान रोहित भन्छन्— भारत र पाकिस्तानविरुद्ध राम्रो खेल्छौं   नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले २ अनुभवी राष्ट्रविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् ।
कुलमानले दिए प्रधानमन्त्री दाहाललाई लोडसेडिङ अन्त्यको जस   
कुलमानले दिए प्रधानमन्त्री दाहाललाई लोडसेडिङ अन्त्यको जस    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यको जस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन् ।
कांग्रेसले किन गर्‍यो ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित ?
कांग्रेसले किन गर्‍यो ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित ? नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित गरेको छ ।
कांग्रेस सभापति देउवाले गरे अनुशासन समितिमा सदस्यहरू मनोनीत
कांग्रेस सभापति देउवाले गरे अनुशासन समितिमा सदस्यहरू मनोनीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित ‘केन्द्रीय अनुशासन समिति’ मा सदस्यहरू मनोनीत गरेका छन् ।
कांग्रेस नेता विश्वकर्माले भने— रास्वपा सामाजिक सञ्जालमा मात्रै सीमीत
कांग्रेस नेता विश्वकर्माले भने— रास्वपा सामाजिक सञ्जालमा मात्रै सीमीत नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमीत रहेको दाबी गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।
शिक्षक छनौट प्रक्रियामा घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ
शिक्षक छनौट प्रक्रियामा घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौंको एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीका ५६ एसपीमा र ८४ जना डीएसपीमा बढुवा सिफारिस
सशस्त्र प्रहरीका ५६ एसपीमा र ८४ जना डीएसपीमा बढुवा सिफारिस सशस्त्र प्रहरी बल नेपालले ५६ जना एसपीमा र ८४ जना डीएसपीमा बढुवाका लागि नाम सिफारिस गरेको छ ।
Weather Update