News Griha :: न्यूजगृह
विद्युत् प्राधिकरणका कर्मचारी घुससहित पक्राउ
विद्युत् प्राधिकरणका कर्मचारी घुससहित पक्राउ नेपाल विद्युत् प्राधिकरण सुनसरी, इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान घुस रकमसहित पक्राउ परेका छन् ।
बाग्मती प्रदेशमा विपक्षीले संसद् चल्न दिएन
बाग्मती प्रदेशमा विपक्षीले संसद् चल्न दिएन बाग्मती प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।
कोशी प्रदेश सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
कोशी प्रदेश सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा ​​​​​​​कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । मंगलबारदेखि सुरु भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो ।
मन्त्रिपरिषद् बैठक : ५८ सहसचिवको सरुवा
मन्त्रिपरिषद् बैठक : ५८ सहसचिवको सरुवा सरकारले ५८ जना सहसचिवको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५८ जना सहसचिवलाई संघ, प्रदेश र स्थानीय तहमा सरुवा गरेको हो ।
चीनको ग्रेटवाल भत्काउने २ पक्राउ
चीनको ग्रेटवाल भत्काउने २ पक्राउ चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा २ जनालाई पक्राउ गरिएको छ ।
जुनसुकै पार्टीका नेता भ्रष्टाचारमा मुछिए पनि जोगाउन लागिन्न : गगन थापा
जुनसुकै पार्टीका नेता भ्रष्टाचारमा मुछिए पनि जोगाउन लागिन्न : गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन् ।
कहिले हुन्छ शिक्षा विधेयक संसदमा टेबुल ? यस्तो छ शिक्षामन्त्रीको भनाइ 
कहिले हुन्छ शिक्षा विधेयक संसदमा टेबुल ? यस्तो छ शिक्षामन्त्रीको भनाइ  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विदेश भ्रमण अगाडि विद्यालय शिक्षासम्बन्धी विधेयक संघीय संसदमा टेबुल हुने बताएका छन् ।
घुस लिएको अभियोगमा लेखापालविरुद्ध विशेष अदालतमा मुद्दा दायर
घुस लिएको अभियोगमा लेखापालविरुद्ध विशेष अदालतमा मुद्दा दायर सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको बर्दिबासबाट खटिएको टोलीले गत साउन ३१ गते उनलाई पक्राउ गरेको थियो । आयोगको टोलीले यादवसँग थप रु तीन लाख बराबरको चेक समेत बरामद गरेको थियो ।
फोहोर व्यवस्थापन गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री
फोहोर व्यवस्थापन गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार उनले  काठमाडौंको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष तथा निकायसँग छलफल गरेका हुन्  ।
नेप्से परिसूचक ६ दशमलव ४५ अङ्कले घट्यो
नेप्से परिसूचक ६ दशमलव ४५ अङ्कले घट्यो कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । विभिन्न कम्पनीका २४ लाख ८० हजार नौ सय २९ कित्ता शेयर रु ७९ करोड ६८ लाख ७० हजार चार सय आठ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार, कारोबारका आधारमा...
कर्मचारीले मन्त्रीका कुरा मान्नुपर्छ : सभापति देउवा
कर्मचारीले मन्त्रीका कुरा मान्नुपर्छ : सभापति देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजामती कर्मचारीले मन्त्रीको कुरा मान्नुपर्ने बताएका छन् । निजामती कर्मचारी युनियनको स्थापना दिवसमा पार्टी सम्बद्ध युनियनले आयोजना गरेको कार्यक्रममा उनले मन्त्रीका कुरा कर्मचारीले मान्नुपर्ने र समझदारीमा नै दुई पक्षले काम गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबार झण्डै एक घण्टा छलफल 
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबार झण्डै एक घण्टा छलफल  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए । स्रोतका अनुसार संसद्मा छलफल क्रममा रहेका विधेयक लगायत विषयमा दुई नेताबीच झन्डै एक घण्टा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  
Weather Update