श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव कायम गर्नेछ : राष्ट्रपति पौडेल बुधबार, भदौ २०, २०८०
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै, कृष्ण मन्दिरमा भक्तजनको भीड बुधबार, भदौ २०, २०८० ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस्तो छ बुधबार तपाईंको राशिफल बुधबार, भदौ २०, २०८० भदौ २० गते बुधबार । भदौ कृष्ण सप्तमी तिथि । पञ्चाङ्ग हर्षण बव कृत्तिका । श्रीकृष्ण जन्माष्टमी । मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस । आफ्नो राशिफल हेर्नुस् ।

राष्ट्रिय भलिबल खेलाडीले पाए पहिलोपटक मासिक तलब मंगलबार, भदौ १९, २०८० नेपाल भलिबल संघले नेपाली राष्ट्रिय टोलीमा समावेश पुरुष तथा महिला भलिबल खेलाडीलाई पहिलोपटक मासिक तलब दिने घोषणा गरेको छ ।

योगेश भट्टराई भन्छन्— राजनीतिक दलका बैंक खाता लेखा समितिले हेर्न पाउनुपर्छ मंगलबार, भदौ १९, २०८० नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले सार्वजनिक लेखा समितिले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका बैंक खाता हेर्न पाउनुपर्ने माग गरेका छन् ।

नायिका गौरी मल्लले ल्याइन् तीज गीत ‘धिन ताका नाका धिन’ मंगलबार, भदौ १९, २०८० नायिका गौरी मल्लको ‘धिन ताका नाका धिन’ तीज गीत सार्वजनिक भएको छ ।

न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ : कानुनमन्त्री गुरुङ मंगलबार, भदौ १९, २०८० कानुनमन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकमा उनले सो कुरा बताएका हुन् ।

कांग्रेस चितवनले जिल्ला फर्क अभियान सञ्चालन गर्दै मंगलबार, भदौ १९, २०८० नेपाली कांग्रेस चितवनले जिल्ला फर्क अभियान गर्ने भएको छ ।

मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमै कायमराख्न पहल गर्छु : प्रधानमन्त्री दाहाल मंगलबार, भदौ १९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भ्रष्टाचार र बेथिति अन्त्यका लागि सरकारले चालेको कदम रोकिन्न : वर्षमान पुन मंगलबार, भदौ १९, २०८० नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भ्रष्टाचार र बेथिति अन्त्यका लागि सरकारले चालेको कदम नरोकिने बताएका छन् ।

नवलपरासीमा नगर प्रहरीमाथि तस्करको आक्रमण मंगलबार, भदौ १९, २०८० नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा नदीजन्य पदार्थ चोरी गर्न गएको समूहको आक्रमणबाट एक महिला नगर प्रहरी गम्भीर घाइते भएकी छिन् ।

भारतले नेपालका थप ४ आयोजनाको १ सय ८० मेगावाट बिजुली किन्ने मंगलबार, भदौ १९, २०८० नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ ।

नगदसहित ५ जुवाडे पक्राउ मंगलबार, भदौ १९, २०८०









