News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिर जाने
राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिर जाने राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा बुधबार दिउँसो ललितपुरकाे पाटनस्थित कृष्ण मन्दिर गई पूजा एवम् दर्शन गर्ने भएका छन् ।
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो हिन्दु धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ ।
जसपामा महाधिवेशन प्रतिनिधि बन्न संगठन र समिति अद्यावधिक हुनुपर्ने
जसपामा महाधिवेशन प्रतिनिधि बन्न संगठन र समिति अद्यावधिक हुनुपर्ने जनता समाजवादी पार्टी, नेपाल (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम संगठन र समितिहरू अद्यावधिक भएको हुनुपर्ने भएको छ ।
सरुवाको विषयमा वडा अध्यक्षले कुटे शिक्षक
सरुवाको विषयमा वडा अध्यक्षले कुटे शिक्षक गुल्मीमा वडा अध्यक्षले शिक्षक कुटेका छन् । मालिका गाउँपालिका–७ घमिरका वडा अध्यक्ष हिराबहादुर कार्कीले देवीस्थान माध्यमिक विद्यालयका विज्ञान शिक्षक यमलाल पन्थीलाई सोमबार कुटपिट गरेका हुन् । 
भुटान एअरलाइन्सले भदौ अन्तिम सातादेखि काठमाडौं उडान गर्दै
भुटान एअरलाइन्सले भदौ अन्तिम सातादेखि काठमाडौं उडान गर्दै भुटानको पहिलो निजी एअरलाइन्स ‘भुटान एअरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौं गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ ।
मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास
मिथिलामा श्रीकृष्ण जन्माष्टमीको उल्लास श्रीकृष्ण हिन्दु परम्परामा सोह्रै कलायुक्त श्रीविष्णुका अवतार मानिन्छन् । दुष्टको संहार गर्ने र सत्यको पक्षमा उभिन सबैलाई प्रेरित गर्ने श्रीकृष्णलाई सम्झदै पर्वको अवसरमा कंशवध, गोकुलका बाललीला, गोवर्द्धन पर्वत पूजा परम्परासहितका नाटक कतिपय ठाउँमा आयोजित छन् ।
एसिया कप : अफगानिस्तानलाई हराएर श्रीलंका सुपर ४ मा पुग्यो
एसिया कप : अफगानिस्तानलाई हराएर श्रीलंका सुपर ४ मा पुग्यो श्रीलंका एसिया कपको अन्तिम खेलमा २ रनले जित हात पार्दै सुपर ४ मा प्रवेश गरेको छ ।
१० इन्स्पेक्टरको काज सरुवा [सूची]
१० इन्स्पेक्टरको काज सरुवा [सूची] काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले १० जना इन्स्पेक्टरको काज सरुवा गरेको छ ।
के आज वर्षाको सम्भावना छ ? यस्तो छ मौसम पूर्वानुमान
के आज वर्षाको सम्भावना छ ? यस्तो छ मौसम पूर्वानुमान जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।
राष्ट्र बैंकद्वारा बुधबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक
राष्ट्र बैंकद्वारा बुधबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल निर्वाचित
एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल निर्वाचित नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल निर्वाचित भएका छन् । गएराति सम्पन्न मतपरिणाम अनुसार कंडेलले ४७९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी हरि रिजालले ४७७ मत पाएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए । 
Weather Update