बल्खुखोलाको झोलुङ्गे पुलमुनी एक पुरुषको शव भेटियो शुक्रबार, भदौ २९, २०८०

दुई अर्ब बढी लगानीमा दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने शुक्रबार, भदौ २९, २०८० गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो ।

शुक्रबार सुन तोलाको एक लाख ११ हजार ८ सयमा कारोबार शुक्रबार, भदौ २९, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार नेपाली बजारमा छापावाल एक तोला सुनको मूल्य एक लाख ११ हजार ८ सयमा कारोबार भइरहेको जनाएको छ ।

द्रुतबस सेवा सञ्चालनका लागि लेन बनाउन सुरु शुक्रबार, भदौ २९, २०८० सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन सुरु गरिएको छ । काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि रेडमार्क गर्न थालिएको हो ।

सडक स्तरोन्नतिले ल्यायो खुसीयाली शुक्रबार, भदौ २९, २०८० चौकुने गाउँपालिका–२ का ६५ वर्षीय मानबहादुर बडुवाल सडक सुधार हुँदा निकै खुसी छन् । हिँड्नै मुस्किल हुने सडकको स्तरोन्नति हुन थालेपछि अब दुःखका दिन सकिने उनको आशा छ । ‘यहाँका नागरिक बिग्रँदो अवस्थाका कारण वर्षात्अगावै घरायसी सामानको जोहो मिलाउँथे । सडक पक्की बनेपछि त्यो अवस्था सकिनेछ’,उनले भने ।
बाग्मती प्रदेश सभाको बैठक सर्यो शुक्रबार, भदौ २९, २०८० बाग्मती प्रदेश सभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको प्रदेश सभा बैठक विशेष कारण शनिबार बिहान ११ बजे बस्ने छ ।

मन्त्रिपरिषद्को बैठक बस्दै शुक्रबार, भदौ २९, २०८० मन्त्रिपरिषद्को बैठक बस्दै छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

ओलीले भने— मलाई बालबालिका प्यारा लाग्छन् शुक्रबार, भदौ २९, २०८०

धनुषामा सडकको खाल्डोमा खसेर २ वर्षीय बालकको मृत्यु शुक्रबार, भदौ २९, २०८० धनुषामा सडकको खाल्डोमा खसेर २ वर्षीय बालकको मृत्यु भएको छ ।

तरकारी र फलफूल किन्नुअघि मूल्य थाहा पाउनुहोस् शुक्रबार, भदौ २९, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको लागि मूल्य तोकेको छ ।
प्रस्तावित शिक्षा ऐन : शिक्षक कर्मचारीलाई नेताहरुले ढाँटे, आन्दोलनको विकल्प छैन : अध्यक्ष तिवारी शुक्रबार, भदौ २९, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले शिक्षक कर्मचारीको हकहितका लागि सबै जाग्नुपर्ने बेला आएको बताएका छन् ।

शिक्षा विधेयकविरुद्ध शिक्षक महासंघ सडकमा शुक्रबार, भदौ २९, २०८० प्रस्तावित शिक्षा ऐनविरुद्ध नेपाल शिक्षक महासंघ सडक आन्दोलनमा आएको छ ।

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल शुक्रबार, भदौ २९, २०८० शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले विद्यालय लगायत स्थानीय तह, प्रदेश र नेपाल सरकारले वर्षभरिमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्द्घन र परिपूर्ति गर्ने विशेष दिनको रुपमा यो दिवस मनाउने उल्लेख गर्दै शुभकामना व्यक्त गरेको छन् ।









