News Griha :: न्यूजगृह
तस्करलाई नेपाली नागरिकता दिएर सुन ओसारपसार भइरहेको छ : ओली
तस्करलाई नेपाली नागरिकता दिएर सुन ओसारपसार भइरहेको छ : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विमानस्थलबाट सुनको तस्करी गर्न केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो भनेर हल्ला गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘बासँग विद्यार्थी’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रारम्भिक बाल शिक्षालाई संरचना बाहिर राख्नु शिक्षाको जग भत्काउनु हो : शिक्षक महासंघ
प्रारम्भिक बाल शिक्षालाई संरचना बाहिर राख्नु शिक्षाको जग भत्काउनु हो : शिक्षक महासंघ नेपाल शिक्षक महासंघले विद्यालय शिक्षाको आधार रहेको प्रारम्भिक बाल शिक्षालाई संरचना बाहिर राख्नु विद्यालय शिक्षाको जग भत्काउनु जस्तै हो भनेको छ ।
मगर भाषा लोप हुन लागेकोमा चिन्तित छन् बाग्लुङका बुढापाका
मगर भाषा लोप हुन लागेकोमा चिन्तित छन् बाग्लुङका बुढापाका दशक अगाडिसम्म बाग्लुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।
राष्ट्रपतिलाई प्रधानमन्त्रीले गराए अमेरिका भ्रमणको जानकारी
राष्ट्रपतिलाई प्रधानमन्त्रीले गराए अमेरिका भ्रमणको जानकारी  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् ।
संविधान दिवसमा पदक वितरण नगरिने 
संविधान दिवसमा पदक वितरण नगरिने  यसपटक संविधान दिवसमा पदक वितरण नगरिने भएको छ । सरकारले प्रत्येक वर्ष संविधान दिवसको दिन विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई वितरण गर्दै आएको पदक आगामी असोज ३ गते नगर्ने भएको हो ।
गैरीगाउँ हत्या घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन
गैरीगाउँ हत्या घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन  काठमाडौं महानगरपालिका—३२ तीनकुने गैरीगाउँमा गएराति चार जनाको हत्या घटनाकाे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा छानबिन समिति बनाएको हो ।
नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई ठूलो क्षति : महासचिव पोखरेल
नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई ठूलो क्षति : महासचिव पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुवास नेम्वाङको निधनले पार्टीको साथै राष्ट्रको लागि पनि ठूलो क्षति भएको बताएका छन् ।
अपराधन्मुख समाज, सामान्य विवादमा पनि हत्या
अपराधन्मुख समाज, सामान्य विवादमा पनि हत्या यी तीन घटना प्रतिनिधिमूलक हुन् । यी घटनामा सामान्य नागरिक हत्याका शिकार भएका छन् । धेरैजसो घटना रिसिइबी र सामान्य कुरा सहन गर्न नसक्दा भएका प्रहरी प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले बताए । आजको घटना पनि प्रारम्भिक अनुसन्धानमा रिसिइबीले भएको हुनसक्ने उनले बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा करोडौंका स्वास्थ्य उपकरण थन्किए
लुम्बिनी प्रादेशिक अस्पतालमा करोडौंका स्वास्थ्य उपकरण थन्किए लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपीडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन् ।
युवालाई स्वदेशमै रोजगारी दिनेगरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री
युवालाई स्वदेशमै रोजगारी दिनेगरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताएका छन् ।
अल हिलालमा नेयमारको सुखद् डेब्यु, अल रियादमाथि ६–१ को जित
अल हिलालमा नेयमारको सुखद् डेब्यु, अल रियादमाथि ६–१ को जित ब्राजिलियन स्टार नेयमार आबद्ध साउदी प्रो लिगको अल हिलालले अल रियादमाथि ६—१ को जित निकालेको छ । शुक्रबार सम्पन्न खेलमा अल हिलालले जित निकालेको हो ।
Weather Update