News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहालसँग को—को जाँदैछन् अमेरिका ?
प्रधानमन्त्री दाहालसँग को—को जाँदैछन् अमेरिका ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन आज साँझ  अमेरिकाकाे न्यूयोर्क प्रस्थान गर्दैछन् ।
आफ्नो जिम्मेवारी वहन गर्न विद्यालय कर्मचारीहरूलाई निर्देशन
आफ्नो जिम्मेवारी वहन गर्न विद्यालय कर्मचारीहरूलाई निर्देशन नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले जिल्ला अध्यक्षहरूलाई आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिएका छन् ।
शनिबार तरकारी र फलफूलको मूल्य कति ?
शनिबार तरकारी र फलफूलको मूल्य कति ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ ।
हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी भेटिए
हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी भेटिए हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका छन् । 
तालिमप्राप्त कुकुरबाट गैरीगाउँ हत्या घटनाको अनुसन्धान 
तालिमप्राप्त कुकुरबाट गैरीगाउँ हत्या घटनाको अनुसन्धान  काठमाडौं महानगरपालिका–३२ तीनकुने गैरीगाउँस्थित चार जनाको वीभत्स हत्या घटना नेपाल प्रहरीले  तालिमप्राप्त कुकुरबाट अनुसन्धान सुरु गरेको छ । गैरीगाउँको दिव्य सःमिलभित्र काठले बनेको एक तले जस्ताको टहरोमा गएराति धारिलो हतियारबाट चार जनाको हत्या भएको छ ।
पार्टीको प्रवास कमिटीको निमन्त्रणामा बाबुराम भारत जाँदै
पार्टीको प्रवास कमिटीको निमन्त्रणामा बाबुराम भारत जाँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराई आज दिउँसो  पौने २ बजे भारत जाँदैछन् । पार्टीको प्रवास कमिटीको निमन्त्रणामा डा.भट्टराई ७ दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।
शिक्षा विधेयकमा शिक्षक महासंघको असन्तुष्टिका कारण
शिक्षा विधेयकमा शिक्षक महासंघको असन्तुष्टिका कारण नेपाल शिक्षक महासंघले संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना असन्तुष्टि  सार्वजनिक गरेको हो ।
गैरीगाउँ हत्या घटना : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
गैरीगाउँ हत्या घटना : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत काठमाडौं महानगरपालिका–३२ तीनकुने गैरीगाउँमा गएराति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । दिव्य सःमिलभित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।...
प्रधानमन्त्री दाहाल आज अमेरिका जाँदै
प्रधानमन्त्री दाहाल आज अमेरिका जाँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका जाँदैछन् । १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट उनी न्युयोर्क प्रस्थान गर्नेछन् । 
गैरीगाउँ वीभत्स हत्या घटना : चारै जनाको शव शिक्षण अस्पताल लगियो [अपडेट]
गैरीगाउँ वीभत्स हत्या घटना : चारै जनाको शव शिक्षण अस्पताल लगियो [अपडेट] तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलभित्र हत्या भएका चारै जनाको शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्ज लगिएको छ । शवलाई पोष्टमार्टमका लागि आज बिहानै शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रस्तावित शिक्षा ऐन : विद्यालय संरचना बाहिर नराख्न ईसीडी शिक्षकहरूको माग
प्रस्तावित शिक्षा ऐन : विद्यालय संरचना बाहिर नराख्न ईसीडी शिक्षकहरूको माग प्रस्तावित शिक्षा ऐनमा आफूहरूलाई विद्यालय संरचना बाहिर राखिएकोमा प्रारम्भिक बालविकास सजकर्ताहरू (ईसीडी) शिक्षकहरूले आपत्ति जनाएका छन् ।विधेयकले ईसीडी शिक्षक र त्यसको व्यवस्थापन पालिकाले गर्ने उल्लेख छ ।  शिक्षकले भने प्राथमिक तृतीयसरहको शिक्षक ईसीडीमा राख्नुपर्ने बताएका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गर्‍यो विनिमय दरको सूची, कुन देशको मुद्राको भाउ कति ?
राष्ट्र बैंकले सार्वजनिक गर्‍यो विनिमय दरको सूची, कुन देशको मुद्राको भाउ कति ? नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ ।
Weather Update