News Griha :: न्यूजगृह
सरकारको काम चित्तबुझ्दो नभएको कांग्रेस संस्थापन इतर समूहको निष्कर्ष 
सरकारको काम चित्तबुझ्दो नभएको कांग्रेस संस्थापन इतर समूहको निष्कर्ष  फरक प्रसङ्गमा नेता बडुले संसद् भित्रको विषय र वर्तमान सरकारको कामप्रति सन्तोष गर्नसक्ने स्थिति नभएको र सरकारको प्रभावकारिता कमजोर बनेको प्रति कुरा उठेको बताए ।  बैठकमा कांग्रेस एक्लै आगामी चुनाव लडेर बहुमत ल्याउने गरी तयारीमा लाग्नुपर्ने विषयमा समेत कुरा भएको उनले बताए ।
संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलद्वारा ६७० जना कैदीको सजाय माफी
संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलद्वारा ६७० जना कैदीको सजाय माफी संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदीको सजाय माफी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुने गरी उनीहरूको कैदको सजाय माफी गरेको उल्लेख गरेकी छन् ।
सुहाङ नेम्वाङ नेम्वाङका कान्छा छोरा सुहाङ भन्छन्— बुबाका सपना पूरा गर्न लाग्ने छु   
सुहाङ नेम्वाङ नेम्वाङका कान्छा छोरा सुहाङ भन्छन्— बुबाका सपना पूरा गर्न लाग्ने छु    बुबाको निधनले इलाम मात्र नभइ सिंगो देश नै शोकमा परेको बताउँदै उनले इलामेली जनताको मायाका कारण संसद्मा पुगेर जनताको आवाज बोलेका कारण सधैँ इलामेलीको मन मस्तिष्कमा रहिरहने बताए । 
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज महिलाले आज बिहानै उठेर नित्यकर्म समाप्त गरी हरितालिकाको व्रत समापन गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । वाग्मती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले...
खेलाडीले नेपाल टी–२० लिग खेलेको पैसा अझै पाएनन्, लेखे क्यानलाई पत्र
खेलाडीले नेपाल टी–२० लिग खेलेको पैसा अझै पाएनन्, लेखे क्यानलाई पत्र उनले पत्रमा खेलाडी र टिमले पाउनुपर्ने रकम निकासा गर्न क्यानले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे पनि अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नआएको र कुनै पनि प्रक्रिया अगाडि नबढेकोले क्यानको ध्यानाकर्षण गरेको बताएका छन् ।
राजनीति सत्ता र शक्तिको साधन मात्रै होइन : राष्ट्रपति पौडेल
राजनीति सत्ता र शक्तिको साधन मात्रै होइन : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिलाई सत्ता र शक्तिको साधन मात्रै ठान्न नहुने बताएका छन् । मंगलबार भक्तपुरमा आयोजित गणेशमान सिंहको प्रतीक अनावरण समारोहमा उनले सो कुरा बताएका हुन्  ।
तत्व इन्भेस्टमेन्टले बक्यौता नतिरेपछि पशुपति विकास कोषले रद्द गर्‍यो पार्किङ सम्झौता
तत्व इन्भेस्टमेन्टले बक्यौता नतिरेपछि पशुपति विकास कोषले रद्द गर्‍यो पार्किङ सम्झौता पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्रको सावरीसाधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ ।पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रा‍‍‍‍.लि.ले पाएको भएपनि सम्झौता अनुसारको काम तथा समयमै बक्यौता रकम तीर्न नसकेका कारण उक्त सम्झौता रद्द गरिएको विकास कोषले जनाएको छ ।
काठमाडौं—भक्तपुर सडकमा किन बनाइँदैछ डेडिकेटेड लेन ?
काठमाडौं—भक्तपुर सडकमा किन बनाइँदैछ डेडिकेटेड लेन ? काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रमा अहिले धमाधम द्रुत बस सेवाका लागि डेडिकेटेड लेन बनाउने कार्य जारी छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारको द्रुत बस सेवा सञ्चालन गर्ने  योजनाअनुसार भोलि बुधबारदेखि सञ्चालन गर्न लागिएको रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको हो । अहिले पनि ‘रेड मार्क’...
कसैको दबाबमा हामीले संविधान संशोधन गर्नुहुँदैन : एमाले अध्यक्ष ओली 
कसैको दबाबमा हामीले संविधान संशोधन गर्नुहुँदैन : एमाले अध्यक्ष ओली  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतारिन नहुने बताएका छन्  । संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा  उनले तत्काल हतार गरेर संविधान संशोधन गर्नु पर्दैन भनेका हुन् ।
केपी ओलीले सुवास नेम्वाङ सम्झिँदै भने—  कहीँ खोट नभएको व्यक्ति हुनुहुन्थ्यो  
केपी ओलीले सुवास नेम्वाङ सम्झिँदै भने—  कहीँ खोट नभएको व्यक्ति हुनुहुन्थ्यो   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष स्व.सुवास नेम्वाङ देश र जनताप्रति असाधारण निष्ठा बोकेको देशभक्त र मनैदेखि सम्मान भावना उर्लिएर आउने एक नेता भएको बताएका छन् ।मंगलबार संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’ मा ओलीले सुवासलाई आत्मकेन्द्रीत...
जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ 
जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।कार्यालयले वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु भन्दै २ लाख ७० हजार गठी गर्ने राजकुमार गुरुङलाई पक्राउ गरेको हो ।
सुनको सिक्री लुटेको आरोपमा २ भारतीयसहित ४ पक्राउ
सुनको सिक्री लुटेको आरोपमा २ भारतीयसहित ४ पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनको सिक्री लुटपाट गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।कार्यालयले काठमाडौं बागबजारका सुरज गुरुङ, वीरगन्ज घर भएका र हाल क्षेत्रपाटी बस्ने अनवर हुसेन अन्सारी, भारतीय नागरिकहरू शक्ति भौमिक र सचिन गाड्वेलाई पक्राउ गरेको हो ।
Weather Update