युरोको भाउ बढ्यो, अमेरिकी डलर भने स्थिर बुधबार, असोज ३, २०८०

सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति बुधबार, असोज ३, २०८० सशस्त्र युद्धको पृष्ठभूमि र जनआन्दोलनको जगमा निर्मित संविधान सभाद्वारा संविधान जारी भएको दिन असोज तीनलाई धेरैले गर्व गर्नुपर्ने हो। अझ यो व्यवस्थाका लागि लडेकाले त झनै बढी सम्झनु पर्ने हो । तर विडम्बना यो व्यवस्थाका लागि निस्वार्थ लडेका र अगुवाइ गरेका केही राजनीतिक दल बाहेक अधिकांशलाई यो दिन निरर्थक जस्तै...

द्रुत बस सेवाको उद्घाटन आज, ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्न सकिने बुधबार, असोज ३, २०८० ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवाको उद्घाटन बुधबार हुने भएको छ । संविधान दिवसका अवसरमा सूर्यविनायक–रत्नपार्क सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।

पीएसजीले डर्टमण्डलाई २-० ले हरायो बुधबार, असोज ३, २०८० फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजीले) युरोपियन च्याम्पियन्स लिग २०२३-२४ मा विजयी सुरुआत गरेको छ । समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० ले हरायो ।

वर्तमान संविधान ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का बुधबार, असोज ३, २०८० कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति बुधबार, असोज ३, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उल्लेख गरेका छन् ।
संविधानले नागरिक र राजनीतिकमात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हकअधिकार पनि सुनिश्चित गरेको छ : प्रधानमन्त्री बुधबार, असोज ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन् । संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको बताएका हुन् ।

संविधान जारी भएको ८ वर्ष पूरा, मनाईँदै संविधान दिवस बुधबार, असोज ३, २०८० देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।

यस्तो छ आजको मौसम पूर्वानुमान बुधबार, असोज ३, २०८० जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

मेष, वृष, मिथुन राशि हुनेहरूलाई लाभ, अरूको कस्तो छ ? बुधबार, असोज ३, २०८० आज भदौ ३ गते बुधबार । भदौ शुक्ल पञ्चमी तिथि । संविधान दिवस । पञ्चाङ्ग पञ्चमी । तपाईंको राशिफल हेर्नुहोस् ।

महाराजगञ्ज चोकमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि मंगलबार, असोज २, २०८० नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले उक्त वस्तु ‘होक्स’ रहेको जानकारी दिए। ‘नेपाली सेनाको बम डिस्पोजल टोली गएर बेलुका डिस्पोज गर्ने क्रममा उक्त वस्तु ‘होक्स’ रहेछ,’ उनले भने।
सेनाको लिगल सेमिनार सम्पन्न मंगलबार, असोज २, २०८० नेपाली सेनाको सेना प्राड विवाक स्थापनाको ६१औँ वार्षिकोत्सवका अवसरमा गत भदौ ३१ गतेदेखि जङ्गीअड्डामा आयोजित लिगल सेमिनार–२०८० को मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका छन् ।

महाराजगञ्ज चोकमा शंकास्पद वस्तु फेला मंगलबार, असोज २, २०८० बेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ । सवारीको चापका बीच शंकास्पद वस्तु भएतर्फको साइडको सडक खाली अहिले गराइएको छ । सो क्षेत्रमा अहिले सवारीको चाप छ ।









