News Griha :: न्यूजगृह
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच आज दिउँसो ३ बजे वार्ता
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच आज दिउँसो ३ बजे वार्ता भोलि बुधबारदेखि देशभरका विद्यालय बन्द गरेर शिक्षा विधेयकविरुद्ध आन्दोलन गर्न लागेको नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच आज दिउँसो ३ बजे सिंहदरबारमा वार्ता हुँदैछ ।
यी विद्यालय कर्मचारीलाई शिक्षा पुरस्कार 
यी विद्यालय कर्मचारीलाई शिक्षा पुरस्कार  नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीको नेतृत्वकालमा विद्यालय कर्मचारीले शिक्षा पुरस्कार पाएका छन् ।
यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य यस्तै गोलभेँडा सानो टनेलको अधिकतम मूल्य ८५ र आलु रातोको ५८ रुपैयाँ रहेको छ । यसैगरी काउली स्थानीयको १००, मटरको शाको ९०, लौकाको ३५, घिरौँलाको ६०, रायो सागको १०० रुपैयाँ रहेको छ ।
राष्ट्रकविका स्मृतिमा अक्षयकोष स्थापना
राष्ट्रकविका स्मृतिमा अक्षयकोष स्थापना मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका संरक्षक राष्ट्रकविका स्मृतिमा  उनकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाखको अक्षयकोष स्थापना गरेकी हुन् । प्रतिष्ठानको नाममा अक्षयकोष रहने गरी  उक्त रकम सोमबार प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेलाई हस्तान्तरण गरिएको छ । 
प्रचण्ड सरकारले फेरि थप्यो सहायक रथी यमबहादुर अधिकारीको पदावधि
प्रचण्ड सरकारले फेरि थप्यो सहायक रथी यमबहादुर अधिकारीको पदावधि नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले रक्षा मन्त्रालयबाट अधिकारीको पदावधि मन्त्रिपरिषद् बैठकबाट थपिएको जानकारीसहितको पत्र नेपाली सेनालाई प्राप्त भएको जानकारी दिए ।
आज राष्ट्रिय शिक्षा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
आज राष्ट्रिय शिक्षा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्या भूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।
परराष्ट्रमन्त्री साउद  र राष्ट्रसङ्घका उपमहासचिव लाक्रोक्सबीच भेट
परराष्ट्रमन्त्री साउद  र राष्ट्रसङ्घका उपमहासचिव लाक्रोक्सबीच भेट सोमबार भएको भेटमा उनीबीचमा शान्ति स्थापनाका लागि राष्ट्रसङ्घ मातहत रहेर सेवा गर्नुहुने नेपाली सुरक्षाकर्मीहरूको तालिम, सुरक्षालगायतका विषयमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ ।
नेम्वाङको स्मृतिमा एमालेले आज सातै प्रदेशमा विचार गोष्ठी गर्दै
नेम्वाङको स्मृतिमा एमालेले आज सातै प्रदेशमा विचार गोष्ठी गर्दै नेकपा एमालेले मंगलबार दिवंगत संविधान सभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दै छ ।एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो ।
आज ऋषि पञ्चमीको दिन तपाईंको राशिफल
आज ऋषि पञ्चमीको दिन तपाईंको राशिफल असोज २ गते मंगलबार । भदौ शुक्ल चतुर्थी । पञ्चाङ्ग वैधृति विष्टि । भद्रा स्वाति । ऋषि पञ्चमी । मंगल  चौथी व्रत ।
सिमकार्ड डुप्लिकेसन गरी ६ लाख बढी ठगी गर्ने पक्राउ, सिमकार्ड डुप्लिकेसन के हो ?
सिमकार्ड डुप्लिकेसन गरी ६ लाख बढी ठगी गर्ने पक्राउ, सिमकार्ड डुप्लिकेसन के हो ? काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गर्ने गरेका थिए ।
 यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना 
 यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना  अहिले बिहान सुदूरपश्चिम प्रदेशका पहाडी भूभागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले नियमित बुलेटिन मार्फत जानकारी दिएको छ ।  
शेखर समूहको बैठक आज, गुट बाहिरका शर्मा र पौडेललाई पनि बोलाइयो
शेखर समूहको बैठक आज, गुट बाहिरका शर्मा र पौडेललाई पनि बोलाइयो बैठक कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजे बस्ने एक नेताले जानकारी दिए । कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन् ।
Weather Update