News Griha :: न्यूजगृह
यी विद्यालय कर्मचारीलाई शिक्षा पुरस्कार 

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीको नेतृत्वकालमा विद्यालय कर्मचारीले शिक्षा पुरस्कार पाएका छन् ।

अध्यक्ष तिवारीले पुरस्कार पाउने कर्मचारीलाई बधाई दिँदै शुभकामना व्यक्त गरेका छन् ।

तिवारीका अनुसार शिक्षा पुरस्कार २०८० प्राप्त गर्नेहरूमा शैलेन्द्र ताजपुरिया, रुद्रप्रसाद धिताल, झम्कबहादुर सडौला, इलिमबहादुर गुरुङ, प्रेमबहादुर बगाले, सुभद्रा न्पौपाने र विक्रम कुँवर रहेका छन् ।

उनीहरू विद्यालय कर्मचारी परिषदमा आबद्ध छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ०९:२८
Weather Update