News Griha :: न्यूजगृह
साफ यू–१९ मा माल्दिभ्सविरुद्ध नेपालको अग्रता
साफ यू–१९ मा माल्दिभ्सविरुद्ध नेपालको अग्रता साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ ।
लाइभ गर्दा बैठकमा छलफल भएका विषय बाहिर गयो : चन्द्र भण्डारी
लाइभ गर्दा बैठकमा छलफल भएका विषय बाहिर गयो : चन्द्र भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले पार्टीको बैठक लाइभ गर्न नहुने बताएका छन् ।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकमा उनले लाइभ गर्दा बैठकमा उठेका कुराहरू बाहिर गएकाे बताएका हुन् ।
कार्यसमिति बैठकमा केसीले भने— पार्टी कब्जामा सभापति पनि लाग्नुभएको होला, जनता अर्कैले कब्जा गरिसके
कार्यसमिति बैठकमा केसीले भने— पार्टी कब्जामा सभापति पनि लाग्नुभएको होला, जनता अर्कैले कब्जा गरिसके नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जनतामा निराशा देखिएको बताएका छन् ।सोमबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सदस्य केसीले समाजमा व्यापक निराशा र असन्तुष्टि देखिएको बताएका हुन् ।उनले बैठकमा भने, ‘हाम्रो समाजमा व्यापक निरासा र असन्तुष्टि छ, बेथिति, अव्यवस्था, विधिविहीनता र भ्रष्टाचार किन मौलाइरहेको छ ? सुशासन केबल...
चितवनमा बाँझो जमिन खेतीयोग्य बनाउन सुरु
चितवनमा बाँझो जमिन खेतीयोग्य बनाउन सुरु क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ ।  भरतपुर महानगरपालिका–२ मा बाँझो रहेको जमिनको तथ्यांक लिएर खेती लगाउने अभियान सञ्चालन गरिएको हो । वडा समितिले निर्णय गरेर काम सुरु गरिएको हो ।
सेती अस्पतालभित्र पानी पसेपछि उपचारमा समस्या
सेती अस्पतालभित्र पानी पसेपछि उपचारमा समस्या सोमबार बिहानको अविरल वर्षासँगै धनगढीस्थित सेती प्रादेशिक अस्पतालभित्र पानी पसेपछि बिरामीको उपचार व्यवस्थापनमा कठिनाइ भएको छ ।
भाइरल ज्वरोका बिरामी बढ्दै
भाइरल ज्वरोका बिरामी बढ्दै हेटौँडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अहिले दैनिक एक सय ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ ।
सडकमै सुते राहत र ईसीडी शिक्षक 
सडकमै सुते राहत र ईसीडी शिक्षक  संसदमा दर्ता भएको शिक्षा विधेयविरुद्ध आन्दोलन गरिरहेका राहत र ईसीडी शिक्षक सडकमै सुतेका छन् । सोमबार उनीहरूले सरकारलाई दबाब स्वरूप सडकमै सुतेका हुन् ।
कांग्रेस नेता खड्का भन्छन्— पार्टीको विधान परिवर्तन गर्नुपर्छ
कांग्रेस नेता खड्का भन्छन्— पार्टीको विधान परिवर्तन गर्नुपर्छ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्काले पार्टीको विधान परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् । उनले पार्टीको विधानलाई परिवर्तन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । 
सरकार विस्तार गर्दै मुख्यमन्त्री कार्की
सरकार विस्तार गर्दै मुख्यमन्त्री कार्की कोशी प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्मा पाँच जना मन्त्री थप्ने तयारी गरेको जनाइएको छ ।
बालेनले भने— ईःलाई संवादमा बोलाउँदा आउनुभएन, राजनीतिक स्वार्थ जोडिएको बुझेको छौं
बालेनले भने— ईःलाई संवादमा बोलाउँदा आउनुभएन, राजनीतिक स्वार्थ जोडिएको बुझेको छौं विभिन्न माग राख्दै उभिएर आन्दोलन गरिरहेका अभियन्ता ईःले वार्ताका लागि गरिएको आग्रह अस्वीकार गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यसमा राजनीतिक स्वार्थ जोडिएको हुनसक्ने आशंका गरेका छन् । उनले आन्दोलनस्थलमै पुगेर आफूले वार्तामा बस्न गरेको आग्रह अस्वीकार गरिएको जानकारी दिँदै राजनीतिक स्वार्थ भएर वार्ता अस्वीकार गरिएको हुन सक्ने आशंका...
माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन : बालविकास अध्यक्ष थापा
माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन : बालविकास अध्यक्ष थापा नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समिति अध्यक्ष कृष्णकुमारी थापा मगरले माग पूरा नभएसम्म आन्दोलन गर्ने बताएकी छिन् ।असोज ३ गते नेपाल शिक्षक महासंघको आयोजनामा आन्दोलनमा होमिएको केन्द्रीय समिति अहिले पनि आन्दोलनमै छ । सरकार र महासंघबीच भएका सहमतिमा बाल शिक्षकका मागमुद्दा नपरेपछि केन्द्रीय समितिले भने आन्दोलन जारी राखेको हो...
अब गैरआवासीय नेपालीलाई पनि नागरिकता, राजनीतिक अधिकार नहुने
अब गैरआवासीय नेपालीलाई पनि नागरिकता, राजनीतिक अधिकार नहुने नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० नेपाल राजपत्रमा प्रकाशित भएपछि गैरआवासीय नेपालीलाई पनि नागरिकताको प्रमाणपत्र वितरण गरिने भएको छ ।
Weather Update