News Griha :: न्यूजगृह
निर्वाचन क्षेत्रका विकास आयोजना बुझ्न सभामुख घिमिरे झापामा
निर्वाचन क्षेत्रका विकास आयोजना बुझ्न सभामुख घिमिरे झापामा सभामुख देवराज घिमिरे आफ्नो निर्वाचन क्षेत्रका विकास आयोजना बुझ्न झापा आएका छन् ।
एमाले बाग्मती प्रदेश अधिवेशनको बन्दसत्र आज
एमाले बाग्मती प्रदेश अधिवेशनको बन्दसत्र आज नेकपा एमाले बाग्मती प्रदेश अधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ ।
केरुङ–चिलिमे २२० केभी प्रसारणलाइन निर्माणमा चीनसँग सहमति
केरुङ–चिलिमे २२० केभी प्रसारणलाइन निर्माणमा चीनसँग सहमति नेपाल र चीनबीच उत्तरी सीमा क्षेत्रमा अन्तरदेशीय प्रसारणलाइन निर्माणमा सहमति भएको छ । मंगलबार बिहान संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारणलाइन निर्माण छिटो सुरु गर्ने सहमति भएको जानकारी दिइएको हो ।
आज चार प्रदेशमा वर्षाको सम्भावना
आज चार प्रदेशमा वर्षाको सम्भावना हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । 
मंगलबार तपाईंको राशिफल हेर्नुस्
मंगलबार तपाईंको राशिफल हेर्नुस् असोज ९ गते मंगलबार । भदौ शुक्ल द्वादशी तिथि । पञ्चाङ्ग सुकर्मा बव श्रवण । वामन द्वादशी व्रत । अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस । 
मानव बेचबिखनका आरोपित हस्त गौतम पुर्पक्षका लागि थुनामा
मानव बेचबिखनका आरोपित हस्त गौतम पुर्पक्षका लागि थुनामा सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाले हस्त गौतम र अर्का प्रतिवादी कमल तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको पठाएको सरकारी वकिल कार्यालय काठमाडौंका सहायक न्यायाधिवक्ता चन्द्र सञ्जेलले जानकारी दिए । 
लोसपाले केन्द्रीय समितिलाई पूर्णता दियो
लोसपाले केन्द्रीय समितिलाई पूर्णता दियो लोसपाको कार्यकारिणी समितिको बैठकले पदाधिकारीसहित तीन सय ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । उनका अनुसार लोसपाको विस्तारित केन्द्रीय समितिमा पार्टी अध्यक्ष महन्थ ठाकुरसहित ७० जना पदाधिकारी रहेका छन् ।
 दसगजा क्षेत्रमा सशस्त्र प्रहरीका पूर्वजवानको हत्या 
 दसगजा क्षेत्रमा सशस्त्र प्रहरीका पूर्वजवानको हत्या  आइतबार मध्यराति हत्या गरिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । उनका अनुसार ६ महिनाअघि जागिरबाट राजीनामा दिएर घर बसेका पचरौता नगरपालिका— १ का ३४ वर्षीय जवान अमरेश सिंहको हत्या भएको हो ।
कैद मिनाहा कानुन अनुसार नै दिइएको कार्यवाहक प्रधानमन्त्रीको जिकिर
कैद मिनाहा कानुन अनुसार नै दिइएको कार्यवाहक प्रधानमन्त्रीको जिकिर कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट भएको कैद मिनाहाको बचाउ गरेका छन् ।कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति समेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले विवादमा परेका कैद मिनाहा पाएका व्यक्तिहरूको नाम नलिइकन संविधानसम्मत भएको दाबी गरेका हुन् ।
पोखराको मणिपाल अस्पतालमा डाक्टरमाथि हातपात, एक जना पक्राउ
पोखराको मणिपाल अस्पतालमा डाक्टरमाथि हातपात, एक जना पक्राउ पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेका छन् । अस्पतालमा उपचार गर्दागर्दै लमजुङ सुन्दरबजार नगरपालिका– ७ का २७ वर्षीय बिरामी सुकमाया दुराको सोमबार दिउँसो मृत्यु  भएपछि उनका आफन्तले डाक्टरमाथि हातपात गरेको प्रहरीले जनाएको छ । 
प्रेमिकाको हत्या गरि फरार भएका प्रेमी ६ वर्षपछि पक्राउ, गर्भवती थिइन प्रेमिका 
प्रेमिकाको हत्या गरि फरार भएका प्रेमी ६ वर्षपछि पक्राउ, गर्भवती थिइन प्रेमिका  प्रेमिकाको हत्या गरेको आरोपमा धादिङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका ३५ वर्षीय अरुणकुमार मिझार छन् । मोरङको विराटनगर महानगरपालिका–५ की ३२ वर्षीय ललिताकुमारी रामको हत्या गरी फरार रहेका मिझारलाई ६ वर्षपछि असोज ५ गते सप्तरीको वोदेबर्साइन नगरपालिका–८ काचनबाट पक्राउ गरिएको धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम...
Weather Update