News Griha :: न्यूजगृह
स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित तीन पक्राउ
स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित तीन पक्राउ रुपन्देहीको सिद्धार्थनगर नगरपालिक–१ डण्डाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेकाहरू भारतको महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षीय...
सोमबार कति पुग्यो सुनको मूल्य ?
सोमबार कति पुग्यो सुनको मूल्य ? नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख सात हजार नौ सय पुगेको छ ।
दाङमा डेंगु संक्रमणबाट एक पुरुषको मृत्यु
दाङमा डेंगु संक्रमणबाट एक पुरुषको मृत्यु दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेंगु संक्रमणबाट मृत्यु भएको छ । रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए ।
एसियाली खेलकुदको क्रिकेट क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने
एसियाली खेलकुदको क्रिकेट क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार भारतसँग खेल्ने भएको छ ।
अर्थमन्त्री महत भन्छन्— शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक छ
अर्थमन्त्री महत भन्छन्— शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक छ अर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक भएको बताएका छन् ।
नागरिक उन्मुक्ति पार्टीको कार्यकारी अधिकार रेशमलाई
नागरिक उन्मुक्ति पार्टीको कार्यकारी अधिकार रेशमलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यकारी अधिकार रेशम चौधरीलाई दिने निर्णय भएको छ । यसअघि चौधरी नाउपाको संरक्षक थिए ।
डोका बिक्रीबाट मासिक ३५ हजार आम्दानी गर्छन् भोजपुरका चन्द्रबहादुर
डोका बिक्रीबाट मासिक ३५ हजार आम्दानी गर्छन् भोजपुरका चन्द्रबहादुर भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट आम्दानी गर्दै आएका छन् । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नभएको तामाङले बताए ।टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताए । एकदिनमा आठदेखि दश वटासम्म डोका तयार गर्ने उनको भनाइ...
कुन तरकारी कति रुपैयाँ किलोमा भइरहेको छ कारोबार ?
कुन तरकारी कति रुपैयाँ किलोमा भइरहेको छ कारोबार ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि मूल्य तोकेको छ । जसअनुसार सोमबार भारतीय गोलभेँडा (ठूलो), परवर र झिगूनी प्रतिकेजी ४५ रुपैयाँ, लोकल सानो गोलभेँडा र भिन्डी प्रतिकेजी ५५ रुपैयाँ रहेको छ ।
बागमती प्रदेश सभा बैठक बस्दै
बागमती प्रदेश सभा बैठक बस्दै आइतबारको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो ।संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सरू गरिएको छ ।
पोखरा विमानस्थलको सञ्चार उपकरणमा समस्या, सबै जहाज काठमाडौं फर्किए
पोखरा विमानस्थलको सञ्चार उपकरणमा समस्या, सबै जहाज काठमाडौं फर्किए बिहान यति र श्री एअरलाइन्सका जहाज पोखरा अवतरण नगरी काठमाडौं फर्केका विमानस्थल स्रोतले जानकारी दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि सबै उडानलाई काठमाडौं फिर्ता पठाइएको हो । 
८ लाख मूल्य बराबरका १ सय थान वाकिटकी बरामद
८ लाख मूल्य बराबरका १ सय थान वाकिटकी बरामद भारतबाट अवैध तवरले भित्राइएको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट आइतबार सशस्त्र प्रहरी बलले छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट बरामद गरेको हो । 
आज विदेशी मुद्राको विनिमय दर कति?
आज विदेशी मुद्राको विनिमय दर कति? जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ १५ पैसा र बिक्री दर १४० रुपैयाँ ७९ पैसा रहेको छ ।
Weather Update