News Griha :: न्यूजगृह
गोरखामा घ्याम्पेसाल–ताकुकोट सडक निर्माण नहुँदा सास्ती
गोरखामा घ्याम्पेसाल–ताकुकोट सडक निर्माण नहुँदा सास्ती गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र पुग्ने मुख्यसडक घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट खण्ड निर्माण नहुँदा नागरिकलाई सास्ती भएको छ । निर्माण सुरु भएको तीन वर्ष बढी भइसक्दा पनि सडक सम्पन्न नभएपछि आवागमनमा समस्या भएको हो ।पूर्वाधार विकास कार्यालय गोरखा र ठेकेदार कम्पनीबीचको वि.सं.२०७९ साउनसम्ममा निर्माण सम्पन्न गर्ने गरी वि.सं.२०७७ साउन १४ गते...
गृहमन्त्री श्रेष्ठ भन्छन्— समृद्धिको बाटोमा लागिरहेका छौँ
गृहमन्त्री श्रेष्ठ भन्छन्— समृद्धिको बाटोमा लागिरहेका छौँ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताएका छन् । 
नेशनल पेमेण्ट गेटवेमा भ्रष्टाचार, अख्तियारद्वारा यी नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेशनल पेमेण्ट गेटवेमा भ्रष्टाचार, अख्तियारद्वारा यी नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपायोग अनुसन्धान आयोगले नेशनल पेमेण्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा सोमबार बहालवाला सचिवसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीसहित नाै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विदेशबाट फर्किएर कृषिमा लागे स्याङ्जाका चन्द्रकान्त, बीउ र तरकारी बेचेरै कमाउँछन् वार्षिक १४ लाख
विदेशबाट फर्किएर कृषिमा लागे स्याङ्जाका चन्द्रकान्त, बीउ र तरकारी बेचेरै कमाउँछन् वार्षिक १४ लाख स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी तरकारी तथा बीउ बिक्री गरेर वार्षिकरूपमा  १४ लाख रुपैयाँ बढी आम्दानी गरेका छन् ।
एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पदकको सम्भावना
एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पदकको सम्भावना १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङझाउमा आज भएको खेलमा नेपालले बङ्लादेशलाई पराजित गरेसँगै पदक प्राप्त गर्ने सम्भावना बनेको हो । 
शहरी संरचना निर्माणमै चुनौती छ : मन्त्री गुरुङ
शहरी संरचना निर्माणमै चुनौती छ : मन्त्री गुरुङ शहरी विकासमन्त्री सीता गुरुङले शहरी संरचना निर्माणमै ठूलो चुनौती रहेको बताएका छिन् । 
बहालवाला सचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 
बहालवाला सचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  अख्तियार दुरुपायोग अनुसन्धान आयोगले नेशनल पेमेण्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।
काठमाडौंमा एक व्यक्तिमाथि चक्कु प्रहार 
काठमाडौंमा एक व्यक्तिमाथि चक्कु प्रहार  काठमाडौंको गौशालामा साेमबार एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले साजन हुसेन भन्ने व्यक्तिमाथि चक्कु प्रहार भएको न्यूजगृहलाई जानकारी दिए ।
राष्ट्रपतिले रास्वपालाई भने— मन्त्रिपरिषदबाट आएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न मिल्दैन, आममाफीबारे सरकारलाई नै प्रश्न गर्नुस्
राष्ट्रपतिले रास्वपालाई भने— मन्त्रिपरिषदबाट आएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न मिल्दैन, आममाफीबारे सरकारलाई नै प्रश्न गर्नुस् राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको बताएका छन् ।संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराइदिने अनुरोध गर्न आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पपा) का सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलसँग राष्ट्रपति पौडेलले संसदीय व्यवस्थाको...
सुरक्षा माग गर्दै केएमसीका चिकित्सक दोस्रो दिन पनि आन्दोलनमा
सुरक्षा माग गर्दै केएमसीका चिकित्सक दोस्रो दिन पनि आन्दोलनमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सक सहकर्मीमाथि हातपात भएको विरोधमा दोस्रो दिन पनि काम छोडेर प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सुरक्षा माग गरेका छन् ।इन्टर्न चिकित्सकमाथि हातपात भएको भन्दै उनीहरुले काम बन्द गरेर आज दोस्रो दिनन पनि अस्पताल अगाडि सडकमा प्रदर्शन गरिरहेका छन् ।
एमाले कर्णाली प्रदेश अधिवेशनमा मतगणना सुरु
एमाले कर्णाली प्रदेश अधिवेशनमा मतगणना सुरु नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा मतगणना सुरु भएको छ ।प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान भएको थियो ।
यस्ता माग राखेर स्थानीय तहका कर्मचारी सडकमा
यस्ता माग राखेर स्थानीय तहका कर्मचारी सडकमा संघीय निजामती विधेयक ल्याउनुपर्नेलगायत माग गर्दै स्थानीय तहका कर्मचारीले सोमबारदेखि काठमडौंको माइतीघर मण्डलामा आन्दोलन सुरु गरेका छन् । उनीहरूले देशभरका सबै स्थानीय तहमा सेवा प्रवाह रोक्नेसम्मका कार्यक्रम तय गरेका छन् ।
Weather Update