News Griha :: न्यूजगृह
बझाङ भूकम्प पीडितलाई राहत दिन प्रधानमन्त्रीको निर्देशन 
बझाङ भूकम्प पीडितलाई राहत दिन प्रधानमन्त्रीको निर्देशन  प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ भूकम्प पीडितलाई राहत निर्देशन दिएका छन् ।
सहमति कार्यान्वयन गराउन ईसीडी शिक्षकको दौडधुप
सहमति कार्यान्वयन गराउन ईसीडी शिक्षकको दौडधुप प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र सरकारबीच भएको सहमति कार्यान्वयन गराउन नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिले दौडधुप गरेको छ ।
आयोगले गर्‍यो माध्यमिक तहकाे नतिजा प्रकाशन
आयोगले गर्‍यो माध्यमिक तहकाे नतिजा प्रकाशन शिक्षक सेवा आयोगले माध्यमिक तहको तृतीय श्रेणीका सात विषयका शिक्षक छनोट गरेको छ ।
एसियाली खेलकुद : ३८ राष्ट्रलाई पदक, चीन शीर्षस्थानमा
एसियाली खेलकुद : ३८ राष्ट्रलाई पदक, चीन शीर्षस्थानमा १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ । बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक प्राप्त गर्न सफल भएका छन् । 
नेपालगञ्जको कर्फ्यु खुकुलो, निषेधाज्ञा जारी
नेपालगञ्जको कर्फ्यु खुकुलो, निषेधाज्ञा जारी तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ ।
बढ्यो पाउण्ड र युरोको मूल्य, अरुको के छ ? 
बढ्यो पाउण्ड र युरोको मूल्य, अरुको के छ ?  जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८९ पैसा र बिक्री दर १३३ रुपैयाँ ४९ पैसा पुगेको छ् भने, युरो एकको खरिद दर १३९ रुपैयाँ ५६ पैसा र बिक्री दर १४० रुपैयाँ १९ पैसा रहेको छ ।
सिक्किम बाढी अपडेट : १४ जनाको मृत्यु ,१ सय २० भन्दा बढि बेपत्ता 
सिक्किम बाढी अपडेट : १४ जनाको मृत्यु ,१ सय २० भन्दा बढि बेपत्ता  बुधबार बिहान परेको भारी वर्षापछि भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन भ्यालीमा एक्कासि बाढी आएको थियो । लगातारको वर्षाका कारण उद्धार कार्यमा धेरै समस्या भइरहेको छ । बाढी र हिलोका कारण आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रशासनले जनाएको छ ।
साउदी अरबको दमाम उडेको नेपाल एअरलाइन्सको जहाज बिचबाटो बाटै काठमाडौं फर्कियो
साउदी अरबको दमाम उडेको नेपाल एअरलाइन्सको जहाज बिचबाटो बाटै काठमाडौं फर्कियो विमानस्थल कार्यालय स्रोतका अनुसार उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौंमा अवतरण गरेको थियो । उक्त जहाजका यात्रुहरूको लागि भने वैकल्पिक जहाजको व्यवस्था गरिएको छ ।
कुन राशि हुनेलाई कस्तो लाभ ?
कुन राशि हुनेलाई कस्तो लाभ ? असोज १८ गते बिहीबार । असोज कृष्ण षष्ठी तिथि । पञ्चाङ्ग व्यतिपात वणिज मृगशिरा, सप्तमी श्राद्ध/विश्व शिक्षक दिवस ।
एकदिवसीय विश्वकप आजदेखि, पहिलो खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै
एकदिवसीय विश्वकप आजदेखि, पहिलो खेलमा इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा साविक विजेता इङ्ल्यान्ड र उपविजेता न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दै छन् ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बैठकमा सभामुखले देवराज घिमिरेले ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको छ । 
आगामी तीन दिन मौसम कस्तो रहला?  
आगामी तीन दिन मौसम कस्तो रहला?   नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यूनचापीय क्षेत्रको  प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले छ।
Weather Update