News Griha :: न्यूजगृह
आज कुन देशको मुद्राको सटही दर कति ? 
आज कुन देशको मुद्राको सटही दर कति ?  नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज युरो एकको खरिद दर १४० रुपैयाँ ३४ पैसा र बिक्री दर १४० रुपैयाँ ९८ पैसा रहेको छ ।
सांसदलाई शान्तिनाथ योगीको खुलापत्र
सांसदलाई शान्तिनाथ योगीको खुलापत्र  प्रस्तुत विषयका सम्बन्धमा मुलुकभरका सम्पूर्ण सामुदायिक विद्यालयमा विगत लामो समयदेखि अविच्छिन्न सेवामा अहोरात्र खटिनुभएका तर राज्यको द्वयभाषिक तथा न्यून श्रमजीवीको विपक्षमा शिक्षा ऐन नियमावली रहेको तथा मौजुदा शिक्षा ऐन नियमावलीमा समेत विद्यालय कर्मचारीले गरेको योगदानको विपक्षमा राज्यको सम्पूर्ण संयन्त्र भएका कारण विद्यालय कर्मचारीले विभिन्न समयमा विरोध तथा आन्दोलन गर्नु परेको...
भेडाको बसोबास अब बेँसीमा
भेडाको बसोबास अब बेँसीमा गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेँसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेँसी झर्न थालेपछि बाग्लुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् ।लेकमा जाडो सुरु हुन थालेको र चाडबाड नजिकिएसँगै भेडीगोड बेँसीतिर सारिएको हो । जेठ पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखि बेँसी...
कोशीका मुख्यमन्त्री कार्कीले आज पाउलान् विश्वासको मत ? यस्तो छ गणित
कोशीका मुख्यमन्त्री कार्कीले आज पाउलान् विश्वासको मत ? यस्तो छ गणित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने तयारी छ ।गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधान अनुसार ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्छ...
जितिया पर्व आज सकिँदै
जितिया पर्व आज सकिँदै हिन्दु पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ । बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो ।ज्याेतिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने...
आज यी प्रदेशमा पानी पर्ने
आज यी प्रदेशमा पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकोले पानी पर्ने जनाएको छ ।महाशाखाका अनुसार हाल कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । कोशी, बाग्मती...
असोज २० गते शनिबारकाे राशिफल
असोज २० गते शनिबारकाे राशिफल असोज २० गते शनिबार । असोज कृष्ण अष्टमी तिथि । पञ्चाङ्ग शिव कौलव पुनर्वसु । जितिया पर्व (पर्व मनाउने महिला कर्मचारीलाई मात्र बिदा) । नवमी श्राद्ध । यस दिनमा तपाईंको राशिफल हेर्नुहोस् । 
पञ्चेश्वरको डीपीआर टुङ्गो लगाउन नेपाल-भारत संयुक्त विज्ञ समूहको बैठक सुरु 
पञ्चेश्वरको डीपीआर टुङ्गो लगाउन नेपाल-भारत संयुक्त विज्ञ समूहको बैठक सुरु  शुकबारदेखि काठमाडौंमा सुरु भएको बैठकमा नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारीको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ । यस्तै, भारतीय जल आयोग (सेन्ट्रल वाटर कमिशन) का अध्यक्ष कुशविन्दर बोहोरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ ।
जडीबुटीमा यौनिक अल्पसंख्यक र युवाहरूबीच झगडा, तीनजना घाइते
जडीबुटीमा यौनिक अल्पसंख्यक र युवाहरूबीच झगडा, तीनजना घाइते जडीबुटीमा केही यौनिक अल्पसंख्यक (तेस्रोलिङ्गी) र युवाहरूबीच भनाभन हुँदा सामान्य झडप भएको छ  । जडीबुटीबाट कोटेश्वरतर्फ सडकमा उभिएका तेस्रोलिङ्गीलाई मोटरसाइकलमा सवार केही युवाले जिस्काएपछि घटना भएको काठमाडौं प्रहरीले जनाएको छ ।
अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदैछन्  : महत
अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदैछन्  : महत महतले भने, 'अब आर्थिक सङ्कटको अन्त्य हुने आशाका किरण देखा पर्दैछन् । मुलुकमा रहेको आर्थिक सङ्कट धेरै समय रहँदैन ।' आर्थिक सङ्कटको अन्त्य गर्न सरकारले नीतिगत योजना बनाएको उल्लेख गर्दै उनले भने, प्राथमिकताका आधारमा लगानी गर्ने, जग्गाको कारोबार बढाउन प्रक्रियागत सुधार गर्ने र व्यवसायीलाई लगानीको वातावरण बनाउन सरकार लागि परेको...
सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न काठमाडौं महानगरको आग्रह 
सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न काठमाडौं महानगरको आग्रह  काठमाडौं महानगरपालिकाले आगामी मंगलबार देखि दसैँ लक्षित खसीबोका लगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । महानगरले विगतका वर्षमा भन्दा यस वर्ष केही दिनअघिबाट चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेका हो । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र बजार अनुगमन गर्दै आएको थियो । 
आईसीसी विश्वकप क्रिकेट : पाकिस्तानले नेदरल्याण्ड्सलाई दुई सय ८७ रनको लक्ष्य दियो
आईसीसी विश्वकप क्रिकेट : पाकिस्तानले नेदरल्याण्ड्सलाई दुई सय ८७ रनको लक्ष्य दियो भारतको हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८६ रन बनायो । पाकिस्तानका विकेट किपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रनको योगदान गरे । रिजवानले ७५ बलमा ८ चौका प्रहार गर्दै ६८ रन बनाएका हुन् । त्यस्तै सकिलले ५२...
Weather Update