News Griha :: न्यूजगृह
प्रचण्डले लगाउने घडीको मूल्य ६५ लाखदेखि २ करोडसम्मको : सांसद शर्मा
प्रचण्डले लगाउने घडीको मूल्य ६५ लाखदेखि २ करोडसम्मको : सांसद शर्मा सांसद डा.सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगाउने घडीको मूल्य ६५ लाखदेखि २ करोड सम्मको रहेको बताउँदै त्यसलाई लिलामीमा राखेर दुर्गम क्षेत्रको शिक्षामा खर्च गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै शर्माले सो कुरा बताएका हुन् ।
सीके राउन भन्छन्— शिक्षा विधेयक संघीयता विरोधी
सीके राउन भन्छन्— शिक्षा विधेयक संघीयता विरोधी जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले विद्यालय शिक्षा विधेयक संघीयता विरोधी भएको बताएका छन् ।
सांसदले सरकारलाई सोधे— शिक्षा विधेयक शिक्षक र विद्यार्थी कसका लागि ?
सांसदले सरकारलाई सोधे— शिक्षा विधेयक शिक्षक र विद्यार्थी कसका लागि ?  प्रतिनिधि सभाका सांसदले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सरकारले सरोकारवालासँग पर्याप्त गृहकार्य नगरेको टिप्पणी गर्दै सो विधेयक शिक्षक वा विद्यार्थी कसलाई ध्यान दिएर ल्याएको भन्ने स्पष्ट हुनुपर्ने आग्रह गरेका छन् ।प्रतिनिधि सभाको बिहीबारको बैठकमा उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद...
विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्छ : सांसद सिंह
विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्छ : सांसद सिंह स्वतन्त्र सांसद अमरेश सिंहले विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्ने बताएका छन् ।शुक्रबार प्रतिनिधि सभामा शिक्षा विधेयकमाथिको छलफलमा भाग दिँदै उनले शिक्षा मन्त्रालयलाई घुस खुवाएर, शिक्षा मन्त्रालयलाई एनजीओकरण गराएको भन्दै व्यवस्थापन समितिको कुनै आवश्यकता नरहेको बताएका हुन् । 
सांसदको प्रश्न— गरिबको दसैँ कसरी टर्छ ? 
सांसदको प्रश्न— गरिबको दसैँ कसरी टर्छ ?  सांसदले चाडपर्व समय नजिकिँदै जाँदा बजारमा बढ्दो महंगी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा सांसदले बजारमा खाद्य तथा गैरखाद्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
शिक्षा विधेयकमाथि व्यापक छलफल आवश्यक छ : जर्नादन शर्मा
शिक्षा विधेयकमाथि व्यापक छलफल आवश्यक छ : जर्नादन शर्मा नेकपा माओवादी केन्द्रका सांसद जर्नादन शर्माले शिक्षा विधेयक व्यापक छलफल गरेर मात्र पास गर्न आवश्यक रहेको बताएका छन् ।
खाँडादेवी मन्दिरको ढोका फुटाएर दान पेटिकाको रकम चोरी गर्ने पक्राउ
खाँडादेवी मन्दिरको ढोका फुटाएर दान पेटिकाको रकम चोरी गर्ने पक्राउ खाँडादेवी मन्दिरको दान पेटिकाको रकम चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।बिहीबार बिहान २ः३० बजेतिर रामेछापको खाँडादेवी गाउँपालिका–७ मा रहेको खाँदेवी मन्दिरको ढोका फुटाइ मन्दिरभित्र रहेका दुई वटा दान पेटिका फुटाइ दान पेटिकामा रहेको रकम चोरी गरी भागेका काभ्रेको खानिखोला गाउँपालिका–७ का २९ वर्षीय रविन खुलाललाई प्रहरीले...
राहत शिक्षकलाई त्यत्तिकै स्थायी बनाउने सम्झौता गलत : सांसद सिंह
राहत शिक्षकलाई त्यत्तिकै स्थायी बनाउने सम्झौता गलत : सांसद सिंह स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सामुदायिक विद्यालयका राहत शिक्षकलाई सरकारले त्यत्तिकै स्थायी  बनाउने सम्झौता गरेको भन्दै आपत्ति जनाएका छन् ।
बर्दियामा पोथी गैँडा मृत फेला
बर्दियामा पोथी गैँडा मृत फेला र्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ । 
विद्यालय शिक्षा विधेयकबारे संसदमा बहस, कसले के भने ?
विद्यालय शिक्षा विधेयकबारे संसदमा बहस, कसले के भने ? प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० लाई सरोकारवालाका माग र सरकारले विभिन्न पक्षसँग गरेका सहमतिलाई सम्बोधन गर्ने गरी पारित गर्न आग्रह गरिएको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदले उक्त आग्रह गरेका हुन् ।
रुसी सेनामा भर्ती भएका नेपाली युवाको मृत्यु भएको कांग्रेस सांसदको दाबी
रुसी सेनामा भर्ती भएका नेपाली युवाको मृत्यु भएको कांग्रेस सांसदको दाबी नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाँईले रुसी सेनामा भर्ती भएका नेपाली युवाको मृत्यु भएको दाबी गरेका छन् ।
राजावादीले धार्मिक सद्भाव बिथोल्न खोजेका छैनन् : राजेन्द्र लिङ्देन
राजावादीले धार्मिक सद्भाव बिथोल्न खोजेका छैनन् : राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी धार्मिक सद्भाव बिथोल्न लागेका छन् भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका छन् ।
Weather Update