News Griha :: न्यूजगृह
 शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो
 शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा यसअघिको १२ करोडको सीमा बढाएको छ ।राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको हो ।
सरकारले भोलिबाट यी जिल्लामा चाडपर्वलक्षित सस्तो पसल सञ्चालन गर्ने
सरकारले भोलिबाट यी जिल्लामा चाडपर्वलक्षित सस्तो पसल सञ्चालन गर्ने सरकारले उपत्यका र उपत्यका बाहिर गरी भोलि (आइतबार) बाट ४२ जिल्लामा चाडपर्वलक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ । उपत्यकामा रहेका आठ बिक्री केन्द्र,तीन वटा घुम्ती पसलसहित ३५ स्थानमा बिक्रीस्थल रहने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
खैरहनीमा गर्भवतीलाई निःशुल्क परीक्षणदेखि एम्बुलेन्ससम्म 
खैरहनीमा गर्भवतीलाई निःशुल्क परीक्षणदेखि एम्बुलेन्ससम्म  खैरहनी नगरपालिकाले गर्भवतीलाई विभिन्न परीक्षणसहित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार सिंहदरबारमा भेटवार्ता भएको छ ।
देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने अर्थमन्त्री महतको प्रतिबद्धता 
देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने अर्थमन्त्री महतको प्रतिबद्धता  अर्थमन्त्री डा.प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताएका छन् ।
आर्थिक संकट समाधान गर्न सरकारलाई अध्यक्ष नेपालको आग्रह
आर्थिक संकट समाधान गर्न सरकारलाई अध्यक्ष नेपालको आग्रह नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुकको आर्थिक क्षेत्रका संकट,जनजीविका महंगीलगायत समस्या समाधान गर्न सरकार आग्रह गरेका छन् ।
मकवानपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु मकवानपुरको थाहा नगरपालिका—१ कुन्छालमा शनिबार बिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी मृत्यु हुनेमा नुवाकोटको बेलकोट नगरपालिका—५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको भनाइ छ ।
मावि नेपाली विषयको नतिजा सार्वजनिक [सूची]
मावि नेपाली विषयको नतिजा सार्वजनिक [सूची]  शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको पाँच वटा प्रदेशको नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ ।
जितिया पर्वले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्छ : प्रधानमन्त्री दाहाल
जितिया पर्वले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
पम्फा भुसालले भनिन्— निजीलाई धारेहात लगाएर सरकारी शिक्षा मजबुत हुँदैन
पम्फा भुसालले भनिन्— निजीलाई धारेहात लगाएर सरकारी शिक्षा मजबुत हुँदैन नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले निजी शैक्षिक संस्थालाई धारेहात लगाएर मात्र सरकारी शिक्षा मजबुत नहुने बताएकी छन् ।
मुगुका आगलागी पीडितले पाए राहत
मुगुका आगलागी पीडितले पाए राहत छायानाथ रारा नगरपालिका—१ गमगढी बजारमा केही दिन पहिला भएको आगलागी पीडितले राहत पाएका छन् ।
आज कालीमाटीमा काउलीदेखि मेवासम्मको मूल्य कति ?
आज कालीमाटीमा काउलीदेखि मेवासम्मको मूल्य कति ?  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि मूल्यसूची सार्वजनिक गरेको छ ।जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ४०, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४५, मुडे आलु रातो ४४, सेतो आलु ४४, भारतीय सुकेको प्याज ७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको...
Weather Update