News Griha :: न्यूजगृह
मावि नेपाली विषयको नतिजा सार्वजनिक [सूची]

काठमाडौं— शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको पाँच वटा प्रदेशको नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ ।

आयोगले बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नजिता सार्वजनिक गरेको हो ।

आयोगले यही असोज १७ र १८ गते सञ्चालन गरेको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस् नतिजा 

 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १०:००
Weather Update