News Griha :: न्यूजगृह
हत्या आरोपित १९ वर्षपछि पक्राउ
हत्या आरोपित १९ वर्षपछि पक्राउ कर्तव्य ज्यान मुद्दामा फरार आरोपी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२८ मेघौलीका ४३ वर्षीय कृष्ण भनिने तोयानाथ चापागाईं रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डित जानकारी दिए ।
रास्वपा चितवन जिल्ला पूर्वसभापति आम जनता पार्टीमा प्रवेश
रास्वपा चितवन जिल्ला पूर्वसभापति आम जनता पार्टीमा प्रवेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‍का चितवन जिल्ला पूर्वसभापति धर्मेन्द्र सापकोटा आम जनता पार्टीमा प्रवेश गरेका छन् ।आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले बुधबार समाजिक सञ्जालमार्फत सापकोटा आम जनता पार्टीमा प्रवेश गरेको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री प्रचण्डसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग स्वीट्जरल्याण्डकी नवनियुक्त राजदूत डानियल मेउलीले शिष्टाचार भेट गरेकी छिन् ।
सिक्किमको बाढीमा बेपत्ता नेपालीको खोजीका लागि पहल गरिदिन भारतीय पक्षलाई आग्रह
सिक्किमको बाढीमा बेपत्ता नेपालीको खोजीका लागि पहल गरिदिन भारतीय पक्षलाई आग्रह  एक हप्ताअघि सिक्किमको टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएका १० जना नेपालीको खोजीका लागि पहल गरिदिन भारतीय पक्षसँग आग्रह गरिएको छ । असोज १७ गतेको बाढीमा परी इलामका १० जना बेपत्ता भएको उनीहरुका आफन्तले बताएका छन् ।
आफ्ना माग सम्बोधन गर्न बालशिक्षकले गराए इनरुवा नगरको ध्यानाकर्षण
आफ्ना माग सम्बोधन गर्न बालशिक्षकले गराए इनरुवा नगरको ध्यानाकर्षण सुनसरीको इनरुवा नगरपालिकाका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) ले आफ्ना पेसागत मागका विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
यस्तो छ बुधबार सुनचाँदीको मूल्य
यस्तो छ बुधबार सुनचाँदीको मूल्य नेपाली बजारमा बुधबार प्रतितोला सुनको मूल्य १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
भित्र्याउने बेलाको जुम्ली मार्सी धानमा ब्लाष्ट रोगको संक्रमण
भित्र्याउने बेलाको जुम्ली मार्सी धानमा ब्लाष्ट रोगको संक्रमण जुम्लाको तातोपानी गाउँपालिकाको  मार्सीधानबालीमा ब्लाष्ट रोगको संक्रमण देखापरेको छ ।  भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन्  ।
कञ्चनपुरमा जंगली हात्तीले उखु सखाप, किसानलाई लाखाैँ घाटा 
कञ्चनपुरमा जंगली हात्तीले उखु सखाप, किसानलाई लाखाैँ घाटा   बैंकबाट ऋण निकालेर लगाएको उखु जंगली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित छन् । कृषि विकास बैंकबाट १० लाख ऋण निकालेर उनले उखुखेती गरेका हुन् ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले रानाको डेढ बिघा जग्गामा गरिएको उखुखेतीमध्ये आधा बिघाको उखु पूरै कुल्चेर तथा खाएर...
झापाको सिमसार दलदलमा आधा डुबेको अवस्थामा हात्ती मृत फेला
झापाको सिमसार दलदलमा आधा डुबेको अवस्थामा हात्ती मृत फेला भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ ।
शैक्षिक गुणस्तर सुधार गर्न खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गरिने
शैक्षिक गुणस्तर सुधार गर्न खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गरिने स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ ।सामुदायिक विद्यालयमा खस्किँदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरिएको नगरप्रमुख कृष्ण खाणले बताए ।
रास्वपा नेता अर्याल भन्छन्— हाम्रा नेताहरुको मूल्याङ्कन गर्ने बेला भएको छैन
रास्वपा नेता अर्याल भन्छन्— हाम्रा नेताहरुको मूल्याङ्कन गर्ने बेला भएको छैन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले आफ्ना नेताकार्यकर्ताहरूको मूल्याङ्कन गर्ने बेला नभएको बताएका छन् ।
शिक्षक पेसागत विकास प्रारुप परिमार्जनसम्बन्धी केन्द्रले माग्यो सुझाव
शिक्षक पेसागत विकास प्रारुप परिमार्जनसम्बन्धी केन्द्रले माग्यो सुझाव शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक पेसागत विकास प्रारूपको मस्यौदा–२०८० का सम्बन्धमा राय सुझाव तथा पृष्ठपोषण माग गरेको छ ।
Weather Update