News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग स्वीट्जरल्याण्डकी नवनियुक्त राजदूत डानियल मेउलीले शिष्टाचार भेट गरेकी छिन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो शिष्टाचार भेटमा उनीहरुबीच दुई पक्षीय हित र आपसी सहयोगबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १२:४३
Weather Update