News Griha :: न्यूजगृह
अर्थमन्त्री भन्छन्— अर्थतन्त्र लयमा फर्किंदै छ
अर्थमन्त्री भन्छन्— अर्थतन्त्र लयमा फर्किंदै छ अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किएको दाबी गरेका छन् ।सोमबार काठमाडौंमा महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले  अहिले पुरै विश्वनै आर्थिक मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्रमा पनि समस्या देखिएको बताए ।
युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने
कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार (कात्तिक १ गते) विश्वासको मत लिने भएका छन् । कार्कीले विश्वासको मत लिने सूचना प्रदेश सभालाई सोमबार दिएका छन् ।यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । मुख्यमन्त्री कार्कीले आइतबार शपथ लिएका थिए ।
साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा भित्रिए
साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा भित्रिए चाडपर्व लक्षित भेडाच्याङ्ग्रा पोखरा भित्रिसकेका छन् । अहिले साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा आइसकेका छन् भने मुस्ताङबाट आउने व्यापारीहरु बाटोमै छन् ।बझाङ, बाजुराका व्यापारीले भने नवदुर्गाको अघिल्लो दिनदेखि बेच्न सुरु गरिसकेका छन् । अहिले पोखरा महानगरपालिका–१, सिम्पानी, जौबारी क्षेत्रमा करिब दुई हजारको हाराहारीमा भेडा च्याङ्ग्राको व्यापार भइरहेको छ ।
प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन : गृहमन्त्री श्रेष्ठ
प्रहरीको अनुसन्धानमा प्रश्न उठाउने आधार छैन : गृहमन्त्री श्रेष्ठ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्ने बताएका छन् ।
वैदेशिक रोजगारीपछि पशुपालन, मासिक दुई लाख आम्दानी गर्दै नोमबहादुर
वैदेशिक रोजगारीपछि पशुपालन, मासिक दुई लाख आम्दानी गर्दै नोमबहादुर घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बिक्री गर्नु उनको दैनिकी बनेको छ ।
यी प्रदेशमा दुई दिन वर्षा हुने
यी प्रदेशमा दुई दिन वर्षा हुने यस वर्षको मनसुन आइतबार (असोज २८) नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यस वर्षको मनसुन जेठ ३१ (जुन १४) मा भित्रिएको थियो ।यस वर्षको मनसुन एक सय २४ दिन...
बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान
बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन सोमबार चीन प्रस्थान गरेका छन् ।
विद्युत् प्राधिकरणले करिब ६० अर्ब बराबरको आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य कति ?
विद्युत् प्राधिकरणले करिब ६० अर्ब बराबरको आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य कति ?  नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो ।डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा...
त्रिदेशीय टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा, सन्दीप नखेल्ने
त्रिदेशीय टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा, सन्दीप नखेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय टी–२० सिरिजका खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । नेपाल, यूएई र हङकङबीच हुने त्रिदेशीय टी–२० सिरिजका लागि क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत, १० हजार जरिवाना 
लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत, १० हजार जरिवाना  ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको इटिटोल र लगनखेल बजारका अधिकांश  मासु पसल तथा केही फलफूल तथा जुस पसल मापदण्ड विपरीत चलेको, म्याद नाघेका जुस भेटिएको हो ।
राष्ट्रिय सभाको बैठक स्थगित
राष्ट्रिय सभाको बैठक स्थगित  राष्ट्रिय सभाको मंगलबार दिनको १:०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ ।
Weather Update