News Griha :: न्यूजगृह
नेपालले यूएईलाई दियो १ सय ६३ रनको मध्यम लक्ष्य
नेपालले यूएईलाई दियो १ सय ६३ रनको मध्यम लक्ष्य यूएईले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।
दैलेखमा युवाहरूबीच ग्याङ फाइट, ससुराली गएका किशोरको मृत्यु
दैलेखमा युवाहरूबीच ग्याङ फाइट, ससुराली गएका किशोरको मृत्यु मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बूढा क्षेत्री छन्। दैलेख प्रहरीका अनुसार गएराति भैरवी गाउँपालिका–४ मा रहेको सिलङ्गी बजारमा दुई समुहबीच भएको सामान्य विवादमा झडप भएको थियो । मोटरसाइकलमा आएका केही युवाहरुले गाली गलौज गर्दै, अपशब्द बोल्ने गरेका थिए । 
बाँकेमा डीएसपीमाथि चक्कु प्रहार
बाँकेमा डीएसपीमाथि चक्कु प्रहार कोहलपुर नगरपालिका–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डीएसपी तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए । 
महोत्तरीमा छुरा हानेर युवकको हत्या
महोत्तरीमा छुरा हानेर युवकको हत्या महोत्तरीमा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका-५ हर्दियाटोलका  १९ वर्षीय आशिक पासवानको हत्या भएको हो । हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साँझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो ।
नेपालले यूएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै
नेपालले यूएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै त्रिकोणात्मक टी–२० आई शृङ्खलाको फाइनलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टीयू मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालले यसअघि लिग चरणमा चारवटै खेल जित्दै अपराजित रहेर फाइनल पुगेको थियो ।
एनआरएनए अध्यक्ष केसी र शर्माबीच भेटवार्ता, शर्माको पुनःनिर्वाचनको अड्डीले छलफल निष्कर्षविहीन
एनआरएनए अध्यक्ष केसी र शर्माबीच भेटवार्ता, शर्माको पुनःनिर्वाचनको अड्डीले छलफल निष्कर्षविहीन गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बढ्दो विवादकाबीचमा दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ । नवनिर्वाचित अध्यक्ष डा.बद्री केसी र अर्का अध्यक्ष आरके शर्माबीच बिहीबार साँझ काठमाडौंमा भेटवार्ता भएको हो ।
चिर्पट प्रहार गरी श्रीमतीको हत्या
चिर्पट प्रहार गरी श्रीमतीको हत्या दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले श्रीमतीको हत्या गरेका छन् । बिहीबार बेलुकी ५ बजेतिर ३६ वर्षीया श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेर दावाले हत्या गरेका प्रहरीले जनाएको छ । 
आहा कति सुन्दर हिमाल [तस्बिरहरू]
आहा कति सुन्दर हिमाल [तस्बिरहरू]
भारतका ८ पूर्व सैनिकलाई कतारमा फाँसीको सजाय
भारतका ८ पूर्व सैनिकलाई कतारमा फाँसीको सजाय फाँसीको सजाय सुनाइएका आठ भारतीय नागरिक भारतको जल सेनाका अवकासप्राप्त अधिकारी हुन् । उनीहरु कतारमा जासुसी गरेको आरोपमा सेप्टेम्बर २०२२ मा पक्राउ परेका थिए । उनीहरूमाथि संवेदनशील सूचना इजरायललाई दिएको आरोप छ । 
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ६४ पैसा र बिक्री दर १६१ रुपैयाँ ३६ पैसा तोकिएको छ ।
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन
चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन प्रधानमन्त्रीबाट हटेसँगै सांघाईमा बसिरहेका उनलाई बिहीबार राति हृदयघात भएको बताइएको छ । सीसीटीभीका अनुसार उनलाई स्थानीय समय अनुसार बिहीबार मध्यरातमा हृदयघात भएको थियो ।
Weather Update