News Griha :: न्यूजगृह
भाइटीकाको दिन मौसम सफा रहने
भाइटीकाको दिन मौसम सफा रहने हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि वर्षा गराउने प्रणाली विकास गराउन नसक्ने मानन्धरको भनाइ छ । सङ्घीय राजधानी काठमाडौँमा अबको दुई दिन मौसम सामान्यतया सफा रहनेछ । उपत्यका आसपासका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मौसम सफा रहनेछ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भोलि...
काठमाडौंबाट 'हाईप्रोफाइल' जुवाडे पक्राउ, छुटाउन गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको दबाब   
काठमाडौंबाट 'हाईप्रोफाइल' जुवाडे पक्राउ, छुटाउन गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको दबाब    कौडा खेलिरहेका २२ जना 'हाईप्रोफाइल' व्यक्तिहरू काठमाडौंबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गैरआवासीय नेपाली सङ्घमा आबद्ध २ जना अभियन्तासमेत छन् । यस्तै, नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन् । 
रेलले किचेर मृत्यु भएकाको पहिचान खुल्यो
रेलले किचेर मृत्यु भएकाको पहिचान खुल्यो मृत्यु हुनेमा भारत बिहार राज्यको मधुवनी जिल्लाको जयनगर बेल्ही बस्ने वर्ष ६० का विन्देश्वर दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
रेलले किचेर धनुषामा एक जनाको मृत्यु
रेलले किचेर धनुषामा एक जनाको मृत्यु धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  रेल मंगलबार बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।
वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै फलफूलको राजा अर्थात् किबीखेती
वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै फलफूलको राजा अर्थात् किबीखेती फुङ्लिङ नगरपालिका–११ का बमबहादुर भट्टराईले अलैँची बगानमा किबी खेती विस्तार गदै लगेका छन् । अलैँचीमा विभिन्न रोग तथा मूल्यमा उतारचढाव आइरहने भएकाले अलैँचीको विकल्पमा किबीखेती विस्तार गर्दै लगिएको उनको भनाइ छ । सोही वडाका लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । तर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गएपछि शुक्रराज...
शङ्खधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति : प्रधानमन्त्री दाहाल
शङ्खधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति : प्रधानमन्त्री दाहाल नेपाल संवत् ११४४ का अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उनले भने, 'सामाजिक न्याय भन्दै गर्दा हाम्रो इतिहासमा गर्व गर्न लायक शङ्खधर साख्वालाई नसम्झिरहन सकिँदैन, उहाँलाई हामीले राष्ट्रिय विभूति पनि घोषणा गरिसकेका छौँ । उहाँले तत्कालीन समयमा ऋणमोचन गर्ने कामको नेतृत्व गरेर इतिहासमा कीर्तिमान कायम गर्ने काम गर्नुभयो । उहाँको त्यो...
जाजरकोट भूकम्पका ४८ घाइते उपचारपछि घर फर्किए
जाजरकोट भूकम्पका ४८ घाइते उपचारपछि घर फर्किए 'सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अव भेरीमा शल्यक्रिया गरिएका छ  बिरामीमात्रै हुनुहुन्छ,' उनले भने, 'उहाँहरूको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।' भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर...
भूकम्पपीडितको तिहार पालमा
भूकम्पपीडितको तिहार पालमा तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ । देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभाष गर्न सकिन्छ । तर भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका नागरिकको दुःख र त्रास दुवै उस्तै छ । 
तिहारको चौथो दिन : आज गोवर्धन पूजा
तिहारको चौथो दिन : आज गोवर्धन पूजा कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन पर्वत मानी पूजा गरिन्छ ।
यी प्रदेशमा हिमपातको सम्भावना
यी प्रदेशमा हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।
टिकटक बन्द गर्ने सरकारी निर्णय सही हो?
टिकटक बन्द गर्ने सरकारी निर्णय सही हो? सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि बढिरहेकाले त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने आवाज उठिरहेको सन्दर्भमा नेपालभित्र टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन, वर्ल्डलिङ्कले गर्‍यो बन्द
टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन, वर्ल्डलिङ्कले गर्‍यो बन्द नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो ।
Weather Update