News Griha :: न्यूजगृह
विश्वकप क्रिकेट  : पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड खेल्दै 
विश्वकप क्रिकेट  : पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड खेल्दै  विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । मुम्बईको वांखेडे रङ्गशालामा नेपाली समयअनुसार दिउँसो सवा २ बजेदेखि खेल सुरु हुने छ । जारी विश्वकपमा अपराजित रहँदै भारतले सेमिफाइनल यात्रा तय गरेको हो । भारतले विश्वकपमा सहभागी सबै टिमलाई यस पटक समूह चरणमा पराजित गरेको छ ।
राष्ट्रपतिले दुईजना बहिनीसँग भाइटीका लगाउदै 
राष्ट्रपतिले दुईजना बहिनीसँग भाइटीका लगाउदै  राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउने भएका छन् ।
पत्नी वियोगमा परेका प्रधानमन्त्रीले भाइटीका नलगाउने
पत्नी वियोगमा परेका प्रधानमन्त्रीले भाइटीका नलगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी शोकमा परेका कारण यसपटक बालुवाटार निवासमा देउसी भैलो कार्यक्रम समेत आयोजना भएन । त्यस्तै भाइटीकाको कुनै औपचारिक कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तिहारले दिदीबहिनी तथा दाजुभाइबीच आपसी सम्बन्ध विस्तार गर्ने सभामुख घिमिरेको विश्वास
तिहारले दिदीबहिनी तथा दाजुभाइबीच आपसी सम्बन्ध विस्तार गर्ने सभामुख घिमिरेको विश्वास सभामुखले बुधबार एक सन्देश जारी गरी आपसमा रमाउँदै देउसी भैलो खेल्दै उल्लासमय वातावरणमा मनाइने तिहारले आम नेपाली दिदीबहिनी तथा दाजुभाइबीच आपसी भाइचारा सम्बन्ध विस्तार गर्ने विश्वाससमेत व्यक्त गरेका हुन् ।
आज भाइटीका, १०:५१ बजे शुभ साइत
आज भाइटीका, १०:५१ बजे शुभ साइत नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन बुधबार भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।
भाइटीकाको दिन मौसम कस्तो रहला? 
भाइटीकाको दिन मौसम कस्तो रहला?  भाइटीकाका दिन आज पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथाहिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
ललितपुरमा मोटरसाइकल दुर्घटना, २ युवकको मृत्यु
ललितपुरमा मोटरसाइकल दुर्घटना, २ युवकको मृत्यु ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका वडा नम्बर १०, तखेल चोकमा मंगलबार साँझ बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । सडक छेउमा रहेको रूखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जुवाखालबाट पूर्वजर्नेलसहित ८ जना पक्राउ
जुवाखालबाट पूर्वजर्नेलसहित ८ जना पक्राउ मंगलबार प्रहरीले चलाएको विशेष अपरेशनमा पूर्वउच्चसैनिक अधिकृतसहित ललितपुरका केही व्यवसायीहरु पक्राउ परेको प्रहरी स्रोतले बतायो । अनुसन्धान अधिकृतहरूका अनुसार, ती पूर्वउपरथीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएका थिए । 
बैतडीमा दुईजना मृत फेला
बैतडीमा दुईजना मृत फेला बैतडीमा मंगलबार दुईजना मृत फेला परेका छन् । मेलौली नगरपालिका–७ ओझागाउँका अन्दाजी ३८ वर्षीय लोकेन्द्र ओझा र डिलाशैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐर मृत फेला परेका हुन् ।  
जुवातास खेलिरहेको अवस्थामा ९० जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ९० जना पक्राउ जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट प्रहरीले ९० जनालाई पक्राउ गरेको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंबाट १७ जना, कञ्चनपुरबाट ४२ जना, सिन्धुलीबाट ४ जना, डडेलधुराबाट १३ जना, दार्चुलाबाट ७ जना र सङ्खुवासभाबाट ७ जना गरी जम्मा ९० जना पक्राउ परेका हुन् । 
टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी
टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी मंगलबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको हो । प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिइसकेको भएपनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै तत्काल निर्देशन कार्यान्वयन गरी...
सुन्दर ऐतिहासिक मकवानपुरगढी [तस्बिरहरू]
सुन्दर ऐतिहासिक मकवानपुरगढी [तस्बिरहरू] नेपालमा ठूला-साना गरी करिब २०० गढी छन् । ती सबैका आआफ्नौ महत्त्व छन् । त्यस हिसाबले पनि मकवानपुरगढीको महत्त्व फरक छ । मकवानपुरगढीमा अवस्थित दरबारमा प्रयोग गरिएका शिलाहरुले थप सौन्दर्यता प्रदान गरेको छ । इसं १२५८ तिरै राजा मुकुन्द सेनले गढी बनाउन लगाएका थिए । पछि मुकुन्द सेन द्वितीयका छोरा...
Weather Update