तिहारमा मुलुकभर आपराधिक घटना सामान्य, सडक दुर्घटना बढे बिहीबार, कात्तिक ३०, २०८०

विश्वकपको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै बिहीबार, कात्तिक ३०, २०८० खेल नेपाली समयअनुसार बिहीबार दिउँसो सवा २ बजे कोलकातास्थित ऐतिहासिक इडेन गार्डेन स्टेडियममा सुरु हुनेछ । यो खेलमा विजयी हुने टोलीले जारी विश्वकपको उपाधिका लागि आयोजक राष्ट्र भारतसँग भिडन्त गर्नेछ । भारत भने बुधबार खेलिएको पहिलो सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई हराउँदै फाइनलमा पुगेको हो ।

बाँकेमा एकाबिहानै युवकमाथि खुकुरी प्रहार बिहीबार, कात्तिक ३०, २०८० बिकलाई बिहीबार बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

सिन्धुली कारागारका एक जना थुनुवाको मृत्यु बिहीबार, कात्तिक ३०, २०८० दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए । बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको प्रवक्ता दाहालले बताए ।

मोटरसाइकल दुर्घटनामा भलिबल खेलाडी सन्तोषको मृत्यु बिहीबार, कात्तिक ३०, २०८० उनले एपीएफ क्लबबाट भलिबल खेल्दै आएका थिए । स्याङजा चापाकोट–२ धुर्कोटमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा थापाको मृत्यु भएको हो । २२ वर्षका उनले चलाएको मोटरसाइकल चापाको- ८ दुर्दाङमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पञ्चकुण्ड तालमा जमेको पानीमाथि रमाउँदै पर्यटक बिहीबार, कात्तिक ३०, २०८०

अछाममा टेम्पो दुर्घटना, दुईजनाको मृत्युु, चार घाइते बिहीबार, कात्तिक ३०, २०८० कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गएराति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।
![आजको फलफूल तथा तरकारीको मूल्य [सूचीसहित]](https://newsgriha.com/uploads/posts/tarakari bake1689477799.jpg)
आजको फलफूल तथा तरकारीको मूल्य [सूचीसहित] बिहीबार, कात्तिक ३०, २०८० समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार ठूलो गोलभेँडाको मूल्य हिजोकै कायमा रहेको छ । नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी आज ६० रुपैयाँ छ ।

चिसो बढ्यो, सतर्क रहन विभागको आग्रह बिहीबार, कात्तिक ३०, २०८० विभागले आज बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जनाएको छ । दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

फिफा विश्वकप छनोटमा आज नेपालले यूएईसँगै प्रतिस्पर्धा गर्दै बिहीबार, कात्तिक ३०, २०८० फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो ।

महिला टी–२० सिरिज : नेपालले आज हङकङसँग खेल्दै, जित्नैपर्ने दबाबमा नेपाल बिहीबार, कात्तिक ३०, २०८० पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । बुधबार जापानविरुद्धको खेलमा हङकङ भने विजयी भएको थियो । आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ । समूह चरणको अर्को खेल अहिले जापान र तान्जानियाबीच भइरहेको छ । टस जितेर जापानले पहिला फिल्डिङ रोजेको छ ।

न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा बिहीबार, कात्तिक ३०, २०८० आयोजक राष्ट्र भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले बुधबार खेलिएको सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर तीन सय ९७ रन बनाएको हो ।

लगाइयो भाइटीका, सकियो तिहार बुधबार, कात्तिक २९, २०८० यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।









