News Griha :: न्यूजगृह
दुई हजार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य
दुई हजार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य सुनको मूल्य आज एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेको छ । 
झोलुङ्गे पुलका सामान चोरी, सम्बन्धित निकाय मौन
झोलुङ्गे पुलका सामान चोरी, सम्बन्धित निकाय मौन पुलका डेग, तारजाली, नटबोल्ट, लठ्ठालगायतका सामानको संरक्षण हुन नसक्दा चोरी हुन थालेका हुन् । पुलका सामान चोरी हुनबाट जोगाउनका लागि सम्बन्धित निकाय अहिलेसम्म चासो देखाएका छैनन् ।
भारतको उत्तरकाशी राजमार्गको सुरुङमा थुनिएका मजदुरलाई पाइपबाट औषधि र खाद्यान्न पठाईयो
भारतको उत्तरकाशी राजमार्गको सुरुङमा थुनिएका मजदुरलाई पाइपबाट औषधि र खाद्यान्न पठाईयो मंगलबार राति सुरुङभित्र रहेका एक मजदुरको स्वास्थ्य अवस्था बिग्रन थालेको थियो । उनलाई रिँगटा लागिरहेको र वान्ता भइरहेको सूचना पाएपछि बाँकी कामदार डराएका थिए ।
जाडो बढेसँगै लिमी सीमा प्रहरी चौकी सिमकोट स्थान्तरण
जाडो बढेसँगै लिमी सीमा प्रहरी चौकी सिमकोट स्थान्तरण गत जेठ दोस्रो हप्ता लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् ।
भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा मृत्यु
भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा मृत्यु बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज (शुक्रबार) मृत्यु भएको हो । 
माटाका भाँडाले धानिएको पुस्तैनी जीवन
माटाका भाँडाले धानिएको पुस्तैनी जीवन नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आएका छन् । उमेरले ५० नाघेका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउँछन् । आठ वर्षको उमेरदेखि नै बाजेसँगै माटो मुछेर जानीनजानी भाँडाको आकार दिन सुरु गरेका उनले बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिकेको बताए ।...
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे
चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत...
काठमाडौंबाट दाङ जाँदै गरेको बस रुपन्देहीमा दुर्घटना, २० जना घाइते
काठमाडौंबाट दाङ जाँदै गरेको बस रुपन्देहीमा दुर्घटना, २० जना घाइते बाप्र०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३/४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता मनोहरप्रसाद भट्टले जानकारी दिए ।
यी तीन प्रदेशको पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
यी तीन प्रदेशको पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना जसको प्रभावले हाल  देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
छठ पर्व सुरु, आज नयहाय खाय
छठ पर्व सुरु, आज नयहाय खाय चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । परिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि शनिबार व्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् ।...
नेपाललाई टिकटक मुख्यालयको पत्र : प्रतिबन्धको कारण खुलाऊ, माग सम्बोधन गर्छौँ
नेपाललाई टिकटक मुख्यालयको पत्र : प्रतिबन्धको कारण खुलाऊ, माग सम्बोधन गर्छौँ नेपाल दूरसञ्चार प्राधिकरणलाई सम्बोधन गरेर लेखिएको पत्रका भनिएको छ, 'टिकटक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न संवादका लागि सहकार्य गर्न प्रतिबद्ध छौँ । साथै हामी टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय लिनुको स्पष्ट कारणसमेत खुलाइदिन अनुरोध गर्दछौँ ।'
संघर्षपूर्ण जितसँगै अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा, उपाधिको लागि आइतबार भारतको सामना गर्ने
संघर्षपूर्ण जितसँगै अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा, उपाधिको लागि आइतबार भारतको सामना गर्ने कीर्तिमान पाँच पल्टको च्याम्पियन अष्ट्रेलियाले विश्वकप क्रिकेट २०२३ को फाइनल यात्रा तय गरेको छ । उसले बिहीबार भएको सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि संघर्षपूर्ण तीन विकेटको जित निकालेको हो । अब आइतबार हुने फाइनलमा अष्ट्रेलियाले उपाधिको भिडन्तमा भारतको सामना गर्नेछ ।
Weather Update