News Griha :: न्यूजगृह
हेटौंडामा सालनालसहितको शिशु फेला, आमा खोज्दै प्रहरी
हेटौंडामा सालनालसहितको शिशु फेला, आमा खोज्दै प्रहरी बिहीबार साँझ हुप्रचौरस्थित प्रदेश लोकसेवा आयोग नजिक बाटो छेउको झाडीमा सालनालसहितको शिशु (छोरी)फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
आईसीसी विश्वकप सेमिफाइनल : जितको लागि अष्ट्रेलियाले पायो २१३ रनको लक्ष्य
आईसीसी विश्वकप सेमिफाइनल : जितको लागि अष्ट्रेलियाले पायो २१३ रनको लक्ष्य भारतको इडेन गार्डेनमा जारी सेमिफाइनलमा ४९.४ ओभरमा अलआउट हुँदै दक्षिण अफ्रिकाले २१२ रन बनाएको हो । दक्षिण अफ्रिकाका डेभिड मिलरले १०१ रन बनाए । यस्तै हेनरिच क्लासेनले अर्धशतक बनाउनबाट चुके ।
मालीमा शान्ति मिसन बन्द, नेपाली शान्ति सैनिक फिर्ता हुँदै 
मालीमा शान्ति मिसन बन्द, नेपाली शान्ति सैनिक फिर्ता हुँदै  द्वन्द्वग्रस्त अफ्रिकी देश मालीस्थित राष्ट्रसंघीय शान्ति मिसन (मिनुस्मा) बन्द भएको छ । सोही कारण मालीमा तैनाथ शान्ति सेना फर्किन थालेका छन् । माली सरकारकै निरन्तर दबाबपछि मिनुस्मा मिसन बन्द भएको हो । राष्ट्रसंघको सुरक्षा परिषद्ले पनि मालीबाट शान्ति मिसन बन्द गर्ने निर्णय गरिसकेको छ ।
तिहारमा जुवातास खेल्ने १६५ जना काठमाडौंबाट पक्राउ, ३५ लाख बरामद
तिहारमा जुवातास खेल्ने १६५ जना काठमाडौंबाट पक्राउ, ३५ लाख बरामद यही कात्तिक ११ गतेदेखि बिहीबार बिहानसम्म काठमाडौंका १३, ललितपुरका ४ र भक्तपुरका २ स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ६९ बुक तास, २० हजारको एक थान चेकसमेत बरामद गरेको छ ।
‘दिमाग खराब’को प्रदर्शन नरोकिने, के भयो सहमति?
‘दिमाग खराब’को प्रदर्शन नरोकिने, के भयो सहमति? संघको कार्यालय विशालनगरमा बसेको बैठकपछि महासचिव नरेन्द्र महर्जनले दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेको बताए । चलचित्र संघले बैठकबारे विज्ञप्तिमार्फत पनि जानकारी दिएको छ ।
नानिभाउको बिचल्ली, परिवारबाट अपहेलित, सहयोगको याचना 
नानिभाउको बिचल्ली, परिवारबाट अपहेलित, सहयोगको याचना  छाँयानाथ रारा नगरपालिका ५ ढुमगाँउकी ४० वर्षीय नानीभाउ बिकको शरीरको तल्लो भाग अपाङ्ग छ । जन्मजातै शरीरको तल्लो भाग अपाङ्ग रहेकी उनलाई गाउँमा सबैले फोहोरी अपाङ्ग भनेर हेप्ने गर्छन् । दिशापिसाब गर्न समेत समस्या भएपछि उनका बुबाले १० वर्ष पहिला नै गमगढी ताल्च सडकको छेउमा सानो टिनको टहरा बनाई राखेका...
जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ नुवाकोटको बिदुर नगरपालिका-२ स्थित नर्थ भ्यू होटलमा कौडा खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिदुर नगरपालिका-५ बस्ने ३६ वर्षीय रबिन्द्र आचार्यसहित २१ जना छन् ।
जुवा खालबाट पक्राउ परेका पूर्वउपरथी सहित ८ जनालाई शुक्रबार जिल्ला प्रशासन लगिने 
जुवा खालबाट पक्राउ परेका पूर्वउपरथी सहित ८ जनालाई शुक्रबार जिल्ला प्रशासन लगिने  मंगलबार हात्तीवनस्थित क्लासिक टावर ब्लक 'ए' को १६ औं तलाबाट नेपाली सेनाका पूर्वउपरथी होम लावतीसहित ८ जनालाई पक्राउ गरेको थियो । अन्य भने व्यवसायी हुन् । 
गल्तीले ८ सय २० करोड अर्कैको खातामा जम्मा भएपछि.. 
गल्तीले ८ सय २० करोड अर्कैको खातामा जम्मा भएपछि..  सार्वजनिक क्षेत्रको बैंकले प्राविधिक गडबडी मानवीय त्रुटि वा ‘ह्याकिङ’ प्रयासबाट भएको हो भन्ने अझै स्पष्ट गरेको छैन । आईएमपीएस प्लेटफर्म भारतीय राष्ट्रिय भुक्तानी निगमद्वारा सञ्चालित छ ।  युको बैंकका ग्राहकहरूले बुधबार प्राविधिक गडबडीको सामना गर्नु परेको थियो ।
श्रीमतीको  हत्या आरोपमा श्रीमान् पक्राउ
श्रीमतीको  हत्या आरोपमा श्रीमान् पक्राउ श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् ।
दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जीप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको जीप नौगाड–३ बगडस्थित जामिरमा बिहीबार दिउँसो दुर्घटनामा परेको थियो ।
महिला टी-२० सिरिजमा नेपाल हङकङसँग पराजित
महिला टी-२० सिरिजमा नेपाल हङकङसँग पराजित चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार घरेलु टिम हङकङसँग ९ विकेटले पराजित भएसँगै नेपाल सिरिजको फाइनलमा पुग्न असफल भएको छ। 
Weather Update