News Griha :: न्यूजगृह
दुर्गा प्रसाईंको कार्यक्रममा ९ हजार प्रदर्शनकारी, युवा संघको कार्यक्रममा कति?
दुर्गा प्रसाईंको कार्यक्रममा ९ हजार प्रदर्शनकारी, युवा संघको कार्यक्रममा कति? काठमाडौंमा बिहीबार नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले शक्ति प्रदर्शन गरेका छन् ।
उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका ६ कार्यकर्तालाई २ वर्ष कैद
उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका ६ कार्यकर्तालाई २ वर्ष कैद जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालीन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी...
दुर्गा प्रसाईं समूहले भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्ने
दुर्गा प्रसाईं समूहले भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्ने प्रसाईंका अनुसार भोलि ११ बजेबाट तीनकुनेमा प्रदर्शन हुनेछ ।  ‘निरन्तर प्रदर्शन जारी रहन्छ, अब हामी तीनकुनेमा भोलि ११ बजे जम्मा हुन्छौं,’ उनले भने । तीनकुनेमा आज भने एमालेको भ्रातृ संगठन युवा संघले प्रदर्शन गरेको थियो। प्रशासनले युवा संघका लागि सो क्षेत्रमा प्रदर्शन गर्ने अनुमति दिएको थियो ।  
प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहित भ्यू टावर निर्माण गर्न दिने क्रममा भ्रष्टाचार भएको भन्ने अभियोगमा आयोगले मुद्दा दायर गरेको हो...
दुर्गा प्रसाईंले भने – संघीयता हटाउने यो जनविद्रोह हो
दुर्गा प्रसाईंले भने – संघीयता हटाउने यो जनविद्रोह हो ‘हाम्रो युवाहरू बाहिर जाने अवस्था परिवर्तन गर्न आएको हो, मभित्र धेरै ठूलो पीडा छ, म दुर्गा मातालाई साक्षी राखेर तपाईँहरूको अगाडि मर्न आएको हो । म मर्न चाहन्छु्, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्‌न चाहन्छु,’ उनले भने, ‘यो आन्दोलन आन्दोलन होइन, यसलाई तपाईँले आन्दोलन नभन्नुस् यो जनताले गरेको जनविद्रोह हो...
राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव
राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव निर्वाचन आयोगले सरकारलाई राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ ११ गतेको मिति प्रस्ताव गरेको छ । बिहीबार माघ ११ गते निर्वाचन गर्नेगरी मिति तोक्न सिफारिस गरिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगका पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेटेर मिति प्रस्ताव गरेको हो ।
बल्खुका आन्दोलनकारीलाई प्रहरीले तितरबितर बनायो
बल्खुका आन्दोलनकारीलाई प्रहरीले तितरबितर बनायो बल्खुमा रहेका आन्दोलनकारीलाई प्रहरीले तितरबितर बनाएको छ ।व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाऊ अभियान’ले आन्दोलन अराजक बन्न लागेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेर तितरबितर बनाएको हो ।
महेश बस्नेतले गरे प्रसाईंको प्रदर्शनलाई कटाक्ष, भने– हाम्रो कार्यक्रम बाघको जस्तो
महेश बस्नेतले गरे प्रसाईंको प्रदर्शनलाई कटाक्ष, भने– हाम्रो कार्यक्रम बाघको जस्तो नेकपा एमाले नेता महेश बस्नेतले दुर्गा प्रसाईँ समूहको प्रदर्शनलाई कटाक्ष गरेका छन् । उनले युवा संघको कार्यक्रम बाघको जस्तो र प्रसाईं समूहको कार्यक्रम कुकुरको जस्तो भएको बताएका छन् । बिहीबार काठमाडौंको तीनकुनेमा आयोजित युवा संघको शक्ति प्रदर्शनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रसाईं समूहलाई ठिक ठाउँमा बस्न चेतावनी...
गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा : महेश बस्नेत 
गणतन्त्रमाथि प्रश्न उठेपछि प्रतिवाद गर्न सडकमा : महेश बस्नेत  तीनकुनेमा बिहीबार एमाले भ्रातृ संगठन युवा संघले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमाले भ्रातृ संगठन र दुर्गा प्रसाईं समूहले प्रदर्शनका लागि एकै दिन रोजेपछि स्थानीय प्रशासनको सक्रियतामा छुट्टाछुट्टै ठाउँ तोकिएको छ ।  बल्खुमा प्रसाईं समूहले प्रदर्शन गरिरहेको छ । बस्नेतले तीनकुनेको भेलामा सुरक्षाकर्मीले युवा सङ्घलाई सुरक्षा...
उपप्राध्यापक चलाउनेको मुद्दामा सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
उपप्राध्यापक चलाउनेको मुद्दामा सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दामा सुनुवाइ सकिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा परेको उक्त मुद्दा बुधबार सुनुवाइ नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।   
बल्खुमा तनाव, दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच फेरी झडप
बल्खुमा तनाव, दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच फेरी झडप दुर्गा प्रसाईंका कार्यकर्ताले प्रहरीमाथि इँटा र ढुंगा प्रहार गरेका छन् भने प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।  सो क्रममा केही प्रदर्शनकारी घाइते भएको बताइएको छ । प्रहरी घेरा तोडेर प्रदर्शनकारीहरु कालीमाटीतर्फ लम्किन थालेपछि झडपको अवस्था बनेको हो ।  
Weather Update