News Griha :: न्यूजगृह
बल्खुमा झडप, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा [भिडिओ]
बल्खुमा झडप, प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहोरा [भिडिओ] बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । 
फेरी बल्खु पुगे युवा संघ र अनेरास्ववियुका कार्यकर्ता, प्रहरी र प्रदर्शनकारीबीच भयो धकेलाधकेल
फेरी बल्खु पुगे युवा संघ र अनेरास्ववियुका कार्यकर्ता, प्रहरी र प्रदर्शनकारीबीच भयो धकेलाधकेल दुर्गा प्रसाईंको आह्वानमा बल्खु क्षेत्रमा बिहीबार दिउँसो भएको कार्यक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको हो । नेकपा एमालेको भ्रातृ संगठनहरू राष्ट्रिय युवा संघ र अनेरास्ववियुका केही कार्यकर्ता पनि बल्खु क्षेत्रमा पुगेका थिए ।
उर्लाबारीको आगलागी घटनामा परी मृत्यु हुने संख्या ३ पुग्यो
उर्लाबारीको आगलागी घटनामा परी मृत्यु हुने संख्या ३ पुग्यो मोरङको उर्लाबारी नगरपालिका– ७ बरगाछीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । गत कात्तिकमा लक्ष्मी पूजाको रात स्नेहा सुनचाँदी पसलमा भएको आगलागी नियन्त्रणका क्रममा सिलिन्डर विस्फोट हुँदा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको मृत्यु भएको हो ।
प्रदर्शन स्थलमा प्रहरीले चलायो जामर भेहिकल, मोबाइल नेटवर्कमा समस्या 
प्रदर्शन स्थलमा प्रहरीले चलायो जामर भेहिकल, मोबाइल नेटवर्कमा समस्या  त्यस्तै, तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर भेहिकल सञ्चालन गरिएको छ ।  जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।
दुर्गा प्रसाईंको र्‍यालीमा नारा– संघीयता खारेज गर, नारायणहिटी खाली गर 
दुर्गा प्रसाईंको र्‍यालीमा नारा– संघीयता खारेज गर, नारायणहिटी खाली गर  बिहीबार बल्खुमा हुने आमसभाअघि निस्किएका र्‍यालीमा गणतन्त्र र व्यवस्था विरोधी नारा लागेको हो ।  र्‍यालीमा सहभागीले ‘गणतन्त्र खारेज गर, नारायणहिटी खाली गर’जस्ता लारा लगाएका छन् ।  
बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप
बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच झडप भएको हो । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ ।
नेपाली सेनाका उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत
नेपाली सेनाका उपरथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागू हुनेगरि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
१३ सय वर्ष पुरानो गङ्गाजमुना जात्रा, यस्तो छ किम्वदन्ती
१३ सय वर्ष पुरानो गङ्गाजमुना जात्रा, यस्तो छ किम्वदन्ती धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीय रूपले परिचित स्थल हो । यस झरनामा वर्षौँदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गङ्गाजमुना माईको दर्शन गर्न उल्लेख्य सङ्ख्यामा आउने गर्दछन् ।  धादिङका उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन...
यी हुन् सबैभन्दा धेरै कर तिर्ने कम्पनी
यी हुन् सबैभन्दा धेरै कर तिर्ने कम्पनी व्यवसाय सञ्चालन गरेबापत राज्यलाई धेरै कर तिर्ने विभिन्न कम्पनी र व्यक्तिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको हो । देशमा व्यवसाय सञ्चालन गरेबापत राज्यलाई कर तिर्न प्रोत्साहन गर्ने लक्ष्यसहित करदातालाई सम्मानित गरिन्छ । आज कर दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न करदाता कम्पनी र व्यक्तिलाई १६ विधामा सम्मान दिइएको छ ।
कुम्भकर्ण हिमाल
कुम्भकर्ण हिमाल
Weather Update