News Griha :: न्यूजगृह
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको हो । 
भोलिको शक्ति प्रदर्शनलाई मानव अधिकार आयोगले निगरानी र अनुगमन गर्ने
भोलिको शक्ति प्रदर्शनलाई मानव अधिकार आयोगले निगरानी र अनुगमन गर्ने काठमाडौंका दुई स्थानमा राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईं नेतृत्वको समूहले विभिन्न माग राखी गर्न लागेको शक्ति प्रदर्शन हिंसात्मक हुन सक्ने देखिएको भन्दै त्यसप्रति आयोग सतर्क र सजग रहेको अध्यक्ष मगरले बताए ।
भोलि अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध
भोलि अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना प्रकाशित गर्दै सडकको अवस्था बुझेर मात्र सवारीसाधन लिएर निस्कन अनुरोध गरेको हो ।
निर्वाचन आयोगले तोक्यो राष्ट्रिय सभा निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार
निर्वाचन आयोगले तोक्यो राष्ट्रिय सभा निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ । २०७८ को जनगणनापछि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको आयोगले जनाएको छ । 
‘केपी ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईँसँग अनुमति लिनुपर्छ’  
‘केपी ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईँसँग अनुमति लिनुपर्छ’   बिहीबार काठमाडौंमा हुने कार्यक्रममा भाग लिन बुधबार काठमाडौं आएका उनले भक्तपुरमा पत्रकार सम्मेलन गरी आन्दोलन सफल नभएसम्म घर नफर्किने बताए । त्यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्युनिस्ट सिद्धान्त असफल भएको उनको जिकिर छ । 
चितवनमा बोराभित्र महिला र पुरुषको शव भेटियो
चितवनमा बोराभित्र महिला र पुरुषको शव भेटियो मृतकको सनाखत नभएको र उमेर अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । थप विवरण आउन बाँकी छ । 
वन उपभोक्ता समितिको रकम हिनामिना गर्ने अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
वन उपभोक्ता समितिको रकम हिनामिना गर्ने अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा वन उपभोक्ता समितिको ९ लाख १३ हजार  २८० रुपैयाँ रकम हिनामिना गरेको आरोपमा अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगीता चौलागाइँ र कोषाध्यक्ष माधवप्रसाद चौलागाइँविरुद्ध आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। 
दुर्गा प्रसाईंको आन्दोलनका लागि ७ लाख मान्छे जम्मा हुने, डेढ लाख समर्थक आइसके [भिडिओ]
दुर्गा प्रसाईंको आन्दोलनका लागि ७ लाख मान्छे जम्मा हुने, डेढ लाख समर्थक आइसके [भिडिओ] ‘राष्ट्र, राष्ट्रियता र धर्म संस्कृति नागरिक बचाउ महाअभियान’ले आफूहरूको विरोध कार्यक्रमका लागि काठमाडौं बाहिरबाट डेढ लाख समर्थक काठमाडौं आइसकेको दाबी गरेको छ । अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले डेढ लाख मान्छे काठमाडौं आइसकेको जानकारी दिँदै न्यूनतम ७ लाख मान्छे जम्मा हुने दाबी गरे ।  
राष्ट्रिय हितलाई तिलाञ्जलि दिएर छिमेकीसँग सम्बन्ध सुमधुर हुँदैनः अध्यक्ष ओली
राष्ट्रिय हितलाई तिलाञ्जलि दिएर छिमेकीसँग सम्बन्ध सुमधुर हुँदैनः अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जलि दिएर छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध नहुने टिप्पणी गरेका छन् । बुधबार पार्टीे केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूले छिमेकी मुलुकको  संवेदनशीलता बुझेको भन्दै सुमधुर सम्बन्ध आत्मसमर्पण गरेर एवं राष्ट्रिय हितलाई तिलाञ्जलि दिएर मात्र नहुने बताएका हुन् ।
होटलमा अचेत भेटिएकी महिलाको मृत्यु, घटना शंकास्पद 
होटलमा अचेत भेटिएकी महिलाको मृत्यु, घटना शंकास्पद  पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक नागढुंगास्थित युनिक होटलमा मंगलबार साँझ करिब ७ बजेको अचेत अवस्थामा फेला परेकी थिइन् ।
नेपालमै पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट शेयर बिक्री
नेपालमै पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट शेयर बिक्री  सर्वोत्तम सिमेन्टले बुधबारबाट बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गरेको हो ।  कम्पनीले संस्थागत योग्य लगानीकर्ताको लागि २४ लाख कित्ता शेयर जारी गरिरहेको हो । २४ लाख कित्ता शेयर  कम्पनीले जारी गर्न लागेको कुल ६० लाख कित्ता शेयरको ४० प्रतिशत हो ।
दाङमा धान उत्पादन बढ्यो
दाङमा धान उत्पादन बढ्यो यस वर्ष गत वर्षको तुलनामा नौ दशमलव ७५ प्रतिशत धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गतवर्ष एक लाख ५३ हजार चार सय ६३ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष एक लाख ५८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कार्यालयले जनाएको छ । 
Weather Update