राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता बुधबार, मंसिर ६, २०८०

दुर्गा प्रसाईँका समर्थकलाई मध्यरातमा लखेटियो बुधबार, मंसिर ६, २०८० दुर्गा प्रसाईंको काठमाडौं केन्द्रित भेलाका लागि उपत्यका बाहिरबाट आएका महिलाहरूलाई नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ताले मध्यराति होटलबाट लखेटेका छन् ।

इजरायल–हमास सहमति, २४ घण्टाभित्र युद्धविराम घोषणा हुने बुधबार, मंसिर ६, २०८० कतार, इजिप्ट र अमेरिकाको सक्रियतामा इजरायल र हमास केही समय 'मानवीयताका आधारमा युद्धविराम' गर्न सहमत भएका छन् । सहमतिअनुसार हमासले गाजामा बन्धक बनाएकालाई छाड्ने छ भने इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने र कम्तीमा ४ दिनका लागि युद्ध रोक्ने छ । कतारको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै युद्धविरामको समय २४...

फलाक नाकाबाट ३३ किलो सुन तस्करी, क्रिप्टोमार्फत दुई अर्ब ९१ करोड भुक्तानी बुधबार, मंसिर ६, २०८० दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरूको खोजी भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय दोलखा...

सर्वसाधारणलाई प्रयोग गरेर केरुङ नाकाबाट सुन तस्करी बुधबार, मंसिर ६, २०८० विगत तीन महिनामा रसुवागढी नाकाबाट सुन तस्करीमा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय रसुवाबाट जानकारी मिलेको छ । मंगलबार मात्र पैदलयात्रीले सुन ओसारेको जानकारी पाएपछि तीन व्यक्तिलाई पक्राउ गरिएको छ। केरुङबाट ल्याइएको १३ लाख ८८ हजार चार सय मूल्य पर्ने १२ तोला सुनका औँठीसहित रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी...

हिमालमा दाउरा बुधबार, मंसिर ६, २०८०

भोलिको प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौंका धर्मशाला र पार्टी प्यालेस सुरक्षा निगरानीमा बुधबार, मंसिर ६, २०८० प्रसाईं समूहलाई विभिन्न धार्मिक संस्थाहरू र राजसंस्था पुनर्बहालीको माग गरिरहेको समूहले समर्थन गरेको सूचना पाएसँगै धार्मिक दंगा र हिंसा नभड्कियोस् भनेर सार्वजनिक पाटी पौवा, धर्मशाला, पार्टी प्यालेस जस्ता स्थानलाई प्रहरीले उच्च निगरानीमा राखेको सम्बद्ध सूत्रले बताएको छ।

सरकार संसद्प्रति जवाफदेही हुनुपर्छ : ज्ञानबहादुर शाही बुधबार, मंसिर ६, २०८० प्रतिनिधि सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न समितिको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न प्रतिनिधिसभा नियमावली, २०७९ बनाएको छ । जसमा आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्ने र प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा...

भीपपीएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ : प्रहरी बुधबार, मंसिर ६, २०८० सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भीपपीएन र डीएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरी हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो ।

बिना मिटरका सडक बत्ती हटाउन प्राधिकरणको निर्देशन बुधबार, मंसिर ६, २०८० स्थानीय तहहरूले सडक बत्ती वापत विद्युत् उपभोग गरेको बक्यौता महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत उपभोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

एमालेको केन्द्रीय कमिटी बैठक आज बुधबार, मंसिर ६, २०८० नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबार बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि बैठक सुरू हुने एमालेले जनाएको छ ।

हात्तीको आक्रमणबाट झापामा भुटानी शरणार्थीको मृत्यु बुधबार, मंसिर ६, २०८० जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ ।

निषेधित क्षेत्र घोषणविरुद्धको रिटमा आज सुनुवाइ बुधबार, मंसिर ६, २०८० माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्चमा मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए ।









