बझाङ केन्द्रबिन्दु भएर गयो ४.१ रेक्टरको भूकम्प बुधबार, मंसिर १३, २०८०

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता बुधबार, मंसिर १३, २०८० दोर्दी गाउँपालिका वडा नं २ का रामबहादुर गुरुङ (माया)ले नवलपरासी कावासोती नगरपालिका वडा नं ८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।

कोशी सरकारको बजेट सर्वसम्मतिले पारित बुधबार, मंसिर १३, २०८० बुधबारको प्रदेश सभा बैठकबाट आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको हो । कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० (विनियोजन विधेयक) माथि...

सरकारी दस्तखत कीर्ते गरेको कसुरमा नायब सुब्बा पक्राउ बुधबार, मंसिर १३, २०८० जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने नायब सुब्बा नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद ढकाल रहेका छन् । उनलाई खोजी गर्ने क्रममा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।
घरायसी विवादमा श्रीमती र बुहारीको हत्या, दुई जना पक्राउ बुधबार, मंसिर १३, २०८० हत्या आरोपमा पक्राउ परेका सिरहा नगरपालिका— १५ सुखचैना गाउँका ४० वर्षीय देवेन्द्र यादव र कल्याणपुर नगरपालिका– ८ बड्की टोलका ५१ वर्षीय रामअशिष दासलाई सिरहा प्रहरीले आज सार्वजनिक गरेको हो । यादवविरुद्ध श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोप छ भने दासविरुद्ध बुहारीलाई बन्चरो प्रहारी गरी हत्या गरेको आरोप छ ।

एकीकृत निर्देशन संशोधनपछि कालोसूची पीडित व्यवसायीलाई राहत बुधबार, मंसिर १३, २०८० राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै जमानतदाता लाई कालोसूचीमा समावेश गर्नपूर्व ऋणीले सुरक्षण स्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्ने व्यवस्था गरेको हो । त्यस्तै सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको ऋण रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदाता लाई ९० दिनको समय प्रदान गर्नुपर्ने व्यवस्था थप...

प्रहरीले गर्यो १२ कठ्ठामा लगाइएको गाँजा खेती फडानी बुधबार, मंसिर १३, २०८० जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट खटिएको प्रहरी टोलीले २० स्थान गरी १२ कठ्ठामा लगाइएको गाँजा खेती फडानी गरेको हो । नेपालमा गाँजा खेती गर्न प्रतिबन्ध छ ।

रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत बुधबार, मंसिर १३, २०८० महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेसँगै केन्द्रीय समिति सदस्यको कुल सङ्ख्या ५२ सदस्यीय बनेको हो । पार्टी उपसभापति डीपी अर्यालले केन्द्रीय कार्यसमिति बाहिर रहेका पार्टीका १४ जना सांसदलाई पनि केन्द्रीय समितिमा ल्याउने निर्णय भएको जानकारी दिए ।

आमा र शिशुको मृत्युपछि लमजुङ अस्पतालमा आफन्तको प्रदर्शन बुधबार, मंसिर १३, २०८० सुत्केरीको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार साँझ लमजुङबाट चितवन मेडिकल कलेज लगिएको थियो । चितवन पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । शोभाको शव पनि ल्याएर अस्पतालमै राखिएको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण शिशु र सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । पीडित परिवारले शव बुझेका छैनन्...

नक्कली नोटसहित काठमाडौंबाट एक जना पक्राउ बुधबार, मंसिर १३, २०८० काठमाडौं महानगरपालिका— ३१ शङ्खमूलबाट ६ थान नक्कली नोटसहित धादिङ गजुरी गाउँपालिका— ४ का २३ वर्षीय सन्तोष चेपाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट १ हजार दरको ५ थान र ५ सय दरको नोट १ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट कैलालीमा १ युवकको मृत्यु, ७ जना पक्राउ बुधबार, मंसिर १३, २०८० कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका–९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुलसमेत ७ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्ने अन्यमा लम्कीचुहा कै विशाल भुल, गणेश भुल, सन्तोष परियार, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्की छन् ।

एनसेलबाट आजियाटा बाहिरिने, शेयर बिक्रीमा राखियो बुधबार, मंसिर १३, २०८० एनसेलमा आजियाटा ग्रुपको ८० प्रतिशत शेयर रहेको छ। आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको जानकारी दिए । उनले नेपालमा रहेको ग्रुपको ८० शेयर बिक्रीको लागि राखिएको बताएका छन् ।

अनलाइनबाट सामान किन्दा ठगिए कहाँ गर्ने उजुरी? बुधबार, मंसिर १३, २०८० प्रहरीले यस्ता ठगीका सम्बन्धमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सप्रमाण निवेदन दिन पनि अनुरोध गरेको छ । पछिल्लो समयमा अनलाइन कारोबार फस्टाएर ग्राहकलाई सजिलो बनाए पनि त्यसबाट विकृति भने बढ्दो छ । आकर्षक सामान देखाएर प्रलोभनमा पारी ग्राहकको मन तान्ने र सामान अर्डर गरेर...









