News Griha :: न्यूजगृह
प्रहरीले गर्‍यो १२ कठ्ठामा लगाइएको गाँजा खेती फडानी

बारा— सिम्रौनगढ नगरपालिका वडा नम्बर २ र ७ मा गरिएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट खटिएको प्रहरी टोलीले २० स्थान गरी १२ कठ्ठामा लगाइएको गाँजा खेती फडानी गरेको हो । नेपालमा गाँजा खेती  गर्न प्रतिबन्ध छ ।     

gaja-kheti-fadani-1701250324.jpg

gaja-kheti-nasta-1-1701250389.jpg

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १५:१८
Weather Update