News Griha :: न्यूजगृह
बझाङ केन्द्रबिन्दु भएर गयो ४.१ रेक्टरको भूकम्प

काठमाडौं— बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।

बुधबार साँझ ६ बजेर ४४ मिनेटको समयमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

थप विवरण आउन बाँकी छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १९:१७
Weather Update