News Griha :: न्यूजगृह
लिङ्गेश्वर धाम जोखिममा
लिङ्गेश्वर धाम जोखिममा
इजरायल–हमास युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिए, ३ बेपत्ता
इजरायल–हमास युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिए, ३ बेपत्ता प्यालेस्टाइनी समूह हमास र इजरायलबीच जारी युद्धमा अहिलेसम्म ६१ जना पत्रकार मारिएका छन् । गत अक्टोबर ७ बाट सुरु भएको गाजा युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)ले जनाएको छ । शुक्रबारसम्म मृत्यु हुनेमा ५४ प्यालेस्टाइनी, ४ इजरायली र ३ लेबनानी पत्रकार रहेको सीपीजेले जनाएको हो ।
८ लाख भारूसहित २ भारतीय नागरिक पक्राउ
८ लाख भारूसहित २ भारतीय नागरिक पक्राउ काठमाडौंबाट दिल्ली जान लागेका ३५ वर्षीय धर्मेन्द्र नागर र ४२ वर्षीय पंकज गुप्ता बिहीबार दिउँसो विमानस्थलबाट पक्राउ परेका हुन् ।प्रहरीका अनुसार धर्मेन्द्र नागरको साथबाट ५ सय दरका ७५७ थान, दुई सय दरका २३० थान र १ सय दरका ६७० थान गरी जम्मा ४ लाख ९१ हजार ५०० भारतीय रुपैयाँ...
काठमाडौं महानगरले माग्यो २३० कर्मचारी, कसरी दिने आवेदन ?
काठमाडौं महानगरले माग्यो २३० कर्मचारी, कसरी दिने आवेदन ? काठमाडौं महानगरभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत् तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्न कर्मचारी मागिएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट, नेवानिको एकाधिकार तोडियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट, नेवानिको एकाधिकार तोडियो प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अन्य एअरलाइन्सले पनि ग्राउन्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गर्न सक्ने गरी निर्णय भएको छ । आजदेखि नै उक्त प्रक्रिया सुरु हुनेछ । प्राधिकरणको यो निर्णयसँगै हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले गर्दै आएको ग्राउन्ड ह्याण्डलिङ सेवा खोसिन सक्ने अनुमान...
मौसमः आज आंशिक बदलीदेखि हिमपातसम्म
मौसमः आज आंशिक बदलीदेखि हिमपातसम्म पश्चिमी वायुको आंशिक प्रभाव रहँदा शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
एनसेल बिक्री भयो
एनसेल बिक्री भयो गत बुधबार व्यावसायिक चुनौतीहरू बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख थियो । नेपालमा व्यवसायीक चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजिएटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताएका थिए ।
नक्कली शरणार्थी प्रकरणमा थुनामुक्त गर्न आदेश भएका १० जना आइतबार मात्रै छुट्ने
नक्कली शरणार्थी प्रकरणमा थुनामुक्त गर्न आदेश भएका १० जना आइतबार मात्रै छुट्ने अदालतले सन्दिप रायमाझीलाई ३० लाख, टेकनाथ रिजाल, रामशरण केसी र हरिभक्त महर्जनलाई १५ लाख र नरेन्द्र केसी र शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । टंककुमार गुरुङ, केशव तुलाधर, आशिष बुढाथोकी र लक्ष्मी महर्जनलाई भने साधारण तारेखमा छाड्न अदालतले भनेको छ ।
बालकृष्ण खाण प्रकरण : न्यायाधीशकै राय बाझिएपछि के हुन्छ?, के छ कानुनी व्यवस्था? 
बालकृष्ण खाण प्रकरण : न्यायाधीशकै राय बाझिएपछि के हुन्छ?, के छ कानुनी व्यवस्था?  नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि खाणका सम्बन्धमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको हो । पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएपछि अब बालकृष्णको हकमा तेस्रो न्यायाधीशको एकल इजलासमा छुट्टै सुनुवाइ हुनेछ ।
पूर्वउप्रधानमन्त्री रायमाझीका छोरा सन्दिपलाई ३० लाख धरौटीमा छाड्न आदेश
पूर्वउप्रधानमन्त्री रायमाझीका छोरा सन्दिपलाई ३० लाख धरौटीमा छाड्न आदेश नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रायमाझीले कसुर गरेको पुष्टि हुन नसकेकाले पछि ठहर बमोजिम हुने गरी अहिले पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने आदेश गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणबारे न्यायाधीशहरूकै राय बाझियो, फैसला आएन
नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणबारे न्यायाधीशहरूकै राय बाझियो, फैसला आएन नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरूको राय बाझिएको छ । उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आदेश सुनाएको छ । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेखेका...
नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर
नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा. इन्द्रजित राई, पूर्वगृह सचिव टेकनारायण पाण्डे, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सन्देश शर्मा, गोविन्दकुमार चौधरी र सागर राईलाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो । 
Weather Update