News Griha :: न्यूजगृह
रुस–फिनल्यान्ड बढ्दैछ तनाव, के हो कारण?
रुस–फिनल्यान्ड बढ्दैछ तनाव, के हो कारण? रुसले आफ्नो सीमानातर्फ शरणार्थी पठाएको आरोप फिनल्यान्डले लगाएको छ । यसैलाई मध्यनजर गर्दै बुधबार राजा जोसेपीको उत्तरी नाका दुई साताका लागि बन्द गरेको छ ।फिनल्यान्डले आफू रुसको ‘हाइब्रिड अपरेसन’ को सिकार भएको बताएको छ ।
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु महेन्द्रनगरबाट काठमाडौं गइरहेको बसले ठक्कर दिँदा राप्तीसोनारी गाउँपालिका– ८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।  
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज आदेश आउन सक्ने
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज आदेश आउन सक्ने नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध परेका निवेदनमा आज आदेश आउने सम्भावना छ । काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरूद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ बिहीबार न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा सकिएको थियो ।
आजको मौसम: हिमपात र वर्षाको सम्भावना
आजको मौसम: हिमपात र वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
बीपी राजमार्गमा कुखुरा बोक्ने गाडीले तीनवटा मोटरसाइकललाई ठक्कर दियो, ६ जना घाइते 
बीपी राजमार्गमा कुखुरा बोक्ने गाडीले तीनवटा मोटरसाइकललाई ठक्कर दियो, ६ जना घाइते  काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको प्र.२ –०२–००१ च ०८२८ नं को कुखुरा बोक्ने गाडीले विपरीत दिशाबाट आउँदै गरेको बा ६५ प १४०९, बा ८७ प ६९३६ र बा.प्र.०२–०४५ प ५४३० नं को मोटरसाइकलहरूलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ६ जना घाइते भएका छन् ।
बूढानीलकण्ठ नगरपालिकाका सबइन्जिनियर ८० हजार रुपैयाँ घुससहित पक्राउ
बूढानीलकण्ठ नगरपालिकाका सबइन्जिनियर ८० हजार रुपैयाँ घुससहित पक्राउ सब इन्जिनियर राईले घर निर्माण सम्पन्न प्रमाणपत्र दिनका लागि घुस लिएको पाइएको अख्तियारको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 
खाग तस्करी गर्ने ८ जना पक्राउ, गैँडा मार्न लागेको थियो २० दिन
खाग तस्करी गर्ने ८ जना पक्राउ, गैँडा मार्न लागेको थियो २० दिन तर निकुञ्जका अधिकारीहरुले गैँडा मारिएको स्थानमा ७ दिन अगाडिसम्म गस्ती गरिएको दाबी गरेका थिए । सीआईबीको अनुसन्धानका क्रममा तस्कर समूहले निकुञ्जको सुरक्षा पोस्टबाट २.३ किलोमिटर र राप्ती नदीबाट करिब ३.५ किलोमिटर नजिकै ७ वटा खाडल खन्नेदेखि गैँडा मार्नेसम्मको सबै काम २० दिनमा सकाएको पाइएको डीएसपी दुर्गा दाहालले बताए ।
मोटरसाइकल दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु रुपा र उनकी छोरी करिब ७ महिनाकी शिशुको घटनास्थलमा मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते भएका मोटरसाइकल चालक भीमबहादुरलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात् चितवनतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
आफ्नै नेतृत्वमा सरकार गठन गर्दै दुर्गा प्रसाईँ 
आफ्नै नेतृत्वमा सरकार गठन गर्दै दुर्गा प्रसाईँ  नागरिक सरकार’ले पुराना दलहरूको विरुद्धमा कार्यक्रम केन्द्रित गर्ने भएको छ । यो सँगै मंसिर ७ गते सुरु भएको प्रसाईँ समूहको काठमाडौंकेन्द्रित कार्यक्रमलाई वडादेखि जिल्ला हुँदै केन्द्रसम्म पुर्‍याउने समूहले जनाएको छ ।
कर्नेलको घरमा चोरी, २ जना पक्राउ
कर्नेलको घरमा चोरी, २ जना पक्राउ अमेरिकी डलर, भारु र नेपाली रुपैयाँका साथै सुन र चाँदीका गहना गरेर १९ लाख ४२ हजार ६०० बराबरको धनमाल चोरी भएको थियो । चोरी भएको रकममध्ये केही डलर र भारुका साथै केही सामान बरामद भएको छ । साथै घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, ललितपुरले जनाएको छ ।
राष्ट्र बैंकले १०० रुपैयाँ दरका १० हजार स्मारिका सिक्का छाप्ने
राष्ट्र बैंकले १०० रुपैयाँ दरका १० हजार स्मारिका सिक्का छाप्ने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । 
पूर्वएआईजी चन्दको स्पष्टोक्ति– तारा बरालसँग विवाह गर्ने सहमति भएको छैन 
पूर्वएआईजी चन्दको स्पष्टोक्ति– तारा बरालसँग विवाह गर्ने सहमति भएको छैन  काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नाम जोडेर भइरहेका विभिन्न टीकाटिप्पणी गलत भएको भन्दै आफू र तारा बरालबीच विशुद्ध व्यवसायिक र सामाजिक सम्बन्ध  मात्रै रहेको बताए ।
Weather Update