News Griha :: न्यूजगृह

कञ्चनपुरको चुरे फेदीको बेदकोट नगरपालिकामा पर्ने धार्मिक महत्वको लिङ्गेश्वर धाम । माथिबाट पहिरो र तल्लो क्षेत्रमा खोलाले कटान गर्न थालेपछि धाम क्षेत्र जोखिममा परेको छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १०:५९
Weather Update