News Griha :: न्यूजगृह
काठमाडौंका यी ठाउँमा बन्द हुँदैछ विद्युत आपूर्ति
काठमाडौंका यी ठाउँमा बन्द हुँदैछ विद्युत आपूर्ति काठमाडौंका केही ठाउँमा फरकफरक दिनमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा केही दिन साढे ४ घण्टा विद्युत सेवा बन्द हुने भएको हो ।
अटिजम समस्या गाउँमा भन्दा सहरमा बढि
अटिजम समस्या गाउँमा भन्दा सहरमा बढि गमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन् ।तीमध्ये काठमाडौंमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन् । त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५/६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना  ...
१६ वर्षीया बालिकाको ४० वर्षका पुरुषसँग जबरजस्ती विवाह गराइदिने आमासहित ५ पक्राउ
१६ वर्षीया बालिकाको ४० वर्षका पुरुषसँग जबरजस्ती विवाह गराइदिने आमासहित ५ पक्राउ पूर्वी नवलपरासीको कावासोतीमा ४० वर्षको पुरुषसँग १६ वर्षकी छोरीको विवाह गराइदिएको आरोपमा प्रहरीले बालिकाकी आमासहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरले बालिकाको भाउजूले दिएको उजुरीको छोरीलाई दबाब दिएर विवाह गराउने आमा, दुई जना सानीमा र एक जना सानोबुबा सहित विवाह गर्ने पुरुषलाई पनि समातेको हो ।
यी हुन् आईपीएलको अक्सनमा विकेका भारतीय र विदेशी खेलाडी (सूचीसहित)
यी हुन् आईपीएलको अक्सनमा विकेका भारतीय र विदेशी खेलाडी (सूचीसहित) इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सन सम्पन्न भएको छ ।  यसपटक अक्सन भारतभन्दा बाहिर दुबईमा आयोजना गरिएको थियो । अक्सनमा ७२ जना खेलाडीमाथि बोली लागेको छ । १० वटा फ्रेन्चाइज क्लबले अक्सनमा २३० करोड ४५ लाख भारु खर्च गरेर टीम निर्माण गरेका हुन् ।
बस र ट्रक ठोक्किँदा बारामा चालकसहित ३ जनाको मृत्यु
बस र ट्रक ठोक्किँदा बारामा चालकसहित ३ जनाको मृत्यु दुर्घटनामा ट्रक चालक तनहुँका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुरका ४० वर्षीय हरि शमशेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए । उनीहरूको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र...
डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य घोषित
डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य घोषित अदालतले ह्वाइट हाउस दौडका लागि रिपब्लिकन पार्टीका प्रमुख दाबेदार ट्रम्पलाई राष्ट्रपति पदका लागि राज्यको प्राथमिक मतदानबाट हटाएको छ । यो अमेरिकाको इतिहासमा पहिलो पटक हो कि १४ औं संशोधन को धारा ३ अनुसार एक राष्ट्रपति उम्मेद्वार अयोग्य बनाउन को लागी प्रयोग गरिएको छ ।  ट्रम्पको विरुद्धमा फैसला गर्ने अदालतका सबै...
तीन वर्षमा नेपाल एअरलाइन्सको आम्दानी १४४ प्रतिशतले वृद्धि
तीन वर्षमा नेपाल एअरलाइन्सको आम्दानी १४४ प्रतिशतले वृद्धि नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले तीन वर्षमा आफ्नो आम्दानी दोब्बरभन्दा बढीले वृद्धि भएको बताएको छ । मंगलबार एक विज्ञप्तिमार्फत निगमले बितेका तीन वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको बताएको छ ।
डीआईले यौन दुर्व्यवहार गरेको भन्दै ह्वाइट हाउस कलेजका छात्राहरू आन्दोलित, घेरे प्रहरी वृत्त, आरोपित पक्राउ
डीआईले यौन दुर्व्यवहार गरेको भन्दै ह्वाइट हाउस कलेजका छात्राहरू आन्दोलित, घेरे प्रहरी वृत्त, आरोपित पक्राउ डीआई नेपालविरुद्ध विद्यार्थीले उजुरी दिएपछि प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको हो । विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार आरोप लागेका ती डीआई हिरासतमा छन् । विद्यार्थीहरूले मंगलबार बानेश्वर वृत्तसमेत घेराउ गरेका छन् ।
डंकी र सलारको अग्रिम बुकिङमा प्रतिस्पर्धा
डंकी र सलारको अग्रिम बुकिङमा प्रतिस्पर्धा शाहरुख खानको नयाँ फिल्म ‘डंकी’ डिसेम्बर २१ तारिखमा हलमा रिलिजको हुँदै छ । उक्त फिल्मको प्रचारप्रसारमा कुनै कसर बाँकी राखिएको छैन ।
अर्थ सचिवको आक्रोश : बजेटमै नभएको पैसा कहाँबाट ल्याउने?  [भिडिओसहित]
अर्थ सचिवको आक्रोश : बजेटमै नभएको पैसा कहाँबाट ल्याउने?  [भिडिओसहित] अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले बजेटमै नभएको पैसा कहाँबाट ल्याउने भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधि सभा अन्तरगत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले, बजेटको सिलिङ भन्दाबढी माग राखेर मन्त्रालय धाउने गरिएको भन्दै आक्रोश पोखे । 
बलात्कार मुद्दामा रेड नोटिस जारी भएका उमेश लामा कुवेतमा पक्राउ
बलात्कार मुद्दामा रेड नोटिस जारी भएका उमेश लामा कुवेतमा पक्राउ जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति कुवेतबाट पक्राउ परेका छन् । काभ्रेको चौँरीदेउराली गाउँपालिका- ८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका हुन् ।
सरकारी स्वामित्वको हेटौंडा सिमेन्टलाई बोरामै १५० रुपैयाँ घाटा, उद्योग धराशायी
सरकारी स्वामित्वको हेटौंडा सिमेन्टलाई बोरामै १५० रुपैयाँ घाटा, उद्योग धराशायी सरकारी स्वामित्वको सिमेन्ट कम्पनी हेटौंडा सिमेन्टले प्रति बोरा १ सय ५० रुपैयाँ घाटा बेहोरिरहेको छ । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले मंगलबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बजार प्रतिष्पर्धा गर्न नसक्दा उद्योगको घाटा बढेको बताएका छन् ।
Weather Update