प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः बागमतीसँग मधेस प्रदेश २९ रनले पराजित बिहीबार, पुस ५, २०८०
![बार्दली रेष्टुरेन्ट अगाडि महानगरको डोजर चल्यो [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/mahanagar-dozar-12-1703141802.jpg)
बार्दली रेष्टुरेन्ट अगाडि महानगरको डोजर चल्यो [तस्बिरहरू] बिहीबार, पुस ५, २०८० काठमाडौं महानगरपालिकाले अनामनगरस्थित बार्दली रेष्टुरेन्टले मिचेर बनाएको संरचनामा डोजर लगाएको छ ।बिहीबार बिहान बार्दली रेष्टुरेन्टले सडकको हिँड्ने बाटो मिचेको ठहर गरी रेष्टुरेन्टअगाडिको बाटो भत्काएको हो ।

सामाजिक सञ्जाल ‘एक्स’ विश्वभर डाउन बिहीबार, पुस ५, २०८० विश्वभर सामाजिक सञ्जाल एक्स ट्वीटर डाउन भएको छ ।सोसल मिडिया प्लाटफर्म एक्स र एक्स प्रो बिहीबार बिहानैदेखि डाउन भएको डाउनडिटेक्टर डटकमले जनाएको छ ।

बिहीबार सुनको भाउ स्थिर, चाँदीको मूल्य बढ्यो बिहीबार, पुस ५, २०८० बुधबार तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको सुन बिहीबार भने स्थिर छ । छापावाला सुन आज १ लाख १९ हजार प्रतितोलामै कारोबार हुने महासङ्घले जनाएको छ ।

काठमाडौंका दुई औषधि पसलमा सिलबन्दी बिहीबार, पुस ५, २०८० बुधबार अनुगमनका क्रममा महानगरपालिकाको पूर्वसूचना बमोजिम नगरिएको र दर्तासमेत नरहेको पाइएपछि महानगरपालिकाले दुई वटा औषधि पसलको सटक सधैँका लागि बन्द गरिदिएको हो ।

सरकारले निर्धारण गरेको उखुको मूल्यबाट किसान निरास बिहीबार, पुस ५, २०८० गत वर्ष किसानले पाएको भन्दा सरकारले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल २५ रुपैयाँ बढाउने निर्णय गरेको हो । तर, उखु खेतीमा लागेका किसानले यो मूल्यमा चित्त बुझाएका छैनन् । चिनीको बिक्री मूल्यको आधारमा यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गर्नुपर्ने माग किसानको थियो ।

काठमाडौं उड्नै लागेको बुद्ध एअरको आकस्मिक ढोका यात्रुले खोलेपछि... बिहीबार, पुस ५, २०८० जहाज ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एअरले जनाएको छ । यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एअरले जनाएको छ ।

साढे ४ अर्बमा खरिद गरिएका चिनियाँ जहाज कवाडीमा बेच्न खुल्यो टेन्डर बिहीबार, पुस ५, २०८० प्राविधिक रूपले मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या भएपछि ग्राउण्डेड अवस्थामा रहेका पाँच चिनियाँ जहाज कवाडीमा बेच्न टेन्डर आह्वान गरिएको हो ।

कांग्रेसमा जुँगाको लडाइ : एकअर्कालाई नेता नै मान्दैनन् कोइराला र खड्का बिहीबार, पुस ५, २०८० नेपाली कांग्रेसमा निरन्तर रहेको वरियता विवाद यतिबेला छताछुल्ल भएको छ । १४ औँ महाधिवेशनपछि नेताहरूबीच एक अर्कामा को वरिष्ठ र को कनिष्ठ भन्ने आधारमा एकले अर्कालाई अस्वीकार गर्ने जुँगाको लडाइ चलेको छ । महाधिवेशन सम्पन्न भएलगत्तै केन्द्रीय कार्यसमिति बैठकबाटै सुरु भएको त्यस्तो विवाद अहिले आएर छताछुल्ल बनेको हो ।

इजरायल–हमास युद्ध सुरु भएदेखि गाजामा झण्डै ६६ प्रतिशत रोजगारी गुम्यो बिहीबार, पुस ५, २०८० अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र प्यालेस्टिनी तथ्याङ्क कार्यालयका नयाँ तथ्याङ्कका अनुसार अक्टोबर ७ मा इजरायल र हमासबीचको युद्ध सुरु भएदेखि गाजा पट्टीमा झण्डै ६६ प्रतिशत मानिसले रोजगारी गुमाएका छन् ।

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका ५ जनाको मृत्यु, ८ घाइते बिहीबार, पुस ५, २०८० गएराति रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर छ । बुधबार राति साढे १० बजेको समयमा आठबीस नगरपालिका-१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना परेको हो ।

काठमाडौंको तापक्रम यो वर्ष अहिलेसम्मकै कम बिहीबार, पुस ५, २०८० 'यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । पौने ९ बजे यो भन्दा पनि तापक्रम घट्न सक्छ,' मौसमविद् सञ्जीव अधिकारीले भने । काठमाडौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस थियो ।

कर तिर्नुको साटो वर्ल्डलिंकले प्रधानमन्त्रीलाई पठायो धम्कीपूर्ण पत्र, इन्टरनेट सेवा ठप्प पार्ने चेतावनी बुधबार, पुस ४, २०८० वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवले गत मंसिर १८ गते प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै विदेशबाट ब्याण्डविथ ल्याएबापतको रकम भुक्तानी गर्न विदेशी मुद्रा सटही अनुमति नपाए सेना प्रहरीलगायत सबै सरकारी निकाय र ८ लाखभन्दा बढी ग्राहकको इन्टरनेट सेवा ठप्प हुने चेतावनी दिएको रहस्य खुलेको हो ।









