गौरिफन्टा नाकामा भारतीय नागरिकबाट नेपाल प्रहरीका हवल्दारमाथि हातपात बिहीबार, पुस ५, २०८०

सामाजिक सञ्जाल नियमन पेचिलो बिहीबार, पुस ५, २०८० विज्ञापन बोर्डले बिहीबार आयोजना गरेको डिजिटल माध्यम तथा सामाजिक सञ्जालबाट हुने विज्ञापन नियमनका विषयको छलफलमा उनले निर्देशिका आएपछि टिकटक बन्द नभएको दाबी गरे ।

देउवाले भने– पार्टीभित्र अन्तर्घातको ठूलो रोग छ बिहीबार, पुस ५, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात गर्ने रोग रहेको बताएका छन् ।पार्टीको मधेस प्रदेश समितिको पहिलो सम्मेलनलाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै उनले कांग्रेसलाई अन्तर्घातको रोगबाट जोगाएर बहुमत पार्टीका रुपमा स्थापित गर्न आग्रह गरे ।

मन्त्री किरातीको बर्खास्ती माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन बिहीबार, पुस ५, २०८० बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले मन्त्री किरातीको राजीनामा पनि माग गरेका छन् ।

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट बिहीबार, पुस ५, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ ।

मिडिया काउन्सिल र आमसञ्चार विधेयकमा सरकारले माग्यो सुझाव बिहीबार, पुस ५, २०८० मन्त्रालयले लामो समयदेखि यी विधेयक अघि बढाउने प्रयास गरिरहेको छ । प्रस्तावित विधेयकको मस्यौदामा राखिएका कतिपय विषयहरूलाई लिएर बहस र विरोधसमेत हुँदै आएको छ ।
-(10)-1703150332.jpg)
भूपू आर्मीसँग बिहे गराइदिने प्रलोभनमा पारी महिलाको हत्या गर्ने दुई जना ६ वर्षपछि पक्राउ बिहीबार, पुस ५, २०८० लुटपाटपछि हत्या गरेर फरार भएका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । अर्घाखाँची ३७ वर्षे जगत विश्वकर्मा र धादिङका ४६ वर्षे शिवराम अधिकारीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

माओवादीको विधान सम्मेलन फागुनमा बिहीबार, पुस ५, २०८० पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहीबार बसेको पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो । स्थायी समिति बैठक यही पुस महिनाको अन्तिममा बस्ने भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकियो बिहीबार, पुस ५, २०८० आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार प्रत्येक प्रदेशमा एक/एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई/दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ ।

काठमाडौंको तापक्रम निरन्तर घट्दो, चिसो अझ बढ्ने बिहीबार, पुस ५, २०८० काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ ।काठमाडौंमा बिहीबार यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।

माइतीघरमा प्रदर्शन गर्ने १७ अधिकारकर्मी पक्राउ बिहीबार, पुस ५, २०८० एनसेलको शेयर खरिद बिक्री राज्यविरुद्धको अपराध हो भन्दै विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

भाषण विवादित बनेपछि मन्त्री किरातीको स्पष्टीकरण : म सबै धर्म मान्नेको अभिभावक हुँ बिहीबार, पुस ५, २०८० आफ्नो भाषण विवादित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू सबै धर्म मान्नेको अभिभावक भएको स्पष्टीकरण दिएका छन् । बुधबार काठमाडौं उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टियन महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री किरातीले गरेको भाषण विवादित बनेपछि उनले आज सामाजिक सञ्जालमार्फत ‘सबै धर्मको सम्मान गर्नुपर्ने’ बताएका हुन् ।

नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठक सकियो, के भयो छलफल? बिहीबार, पुस ५, २०८० बैठकमा नेपालको तर्फबाट मन्त्री साउद, परराष्ट्र सचिव, श्रीलङ्काका लागि नेपाली राजदूत, वाणिज्य, गृह र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा श्रीलङ्काको प्रतिनिधिमण्डलमा मन्त्री साब्री, काठमाडौंस्थित श्रीलङ्काका राजदूत र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागि थिए ।









