ग्लोबल आईएमई बैंकद्वारा छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता मंगलबार, पुस १७, २०८०

घलेगाउँका होमस्टे पर्यटकले खचाखच मंगलबार, पुस १७, २०८० समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए । अरु समयमा ४०/५० जना पर्यटक आगमन भइरहे पनि घलेगाउँमा नयाँवर्ष मनाउन पुग्ने पर्यटक बढेका छन् ।

सलाह चम्किँदा लिभरपुलको सानदार जित मंगलबार, पुस १७, २०८० इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले सानदार जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा मोहम्मद सलाहल चम्किँदा लिभरपुलले न्युक्यासल युनाइटेडमाथि ४–२ गोल अन्तरले शानदार जित निकालेको हो ।

ट्याङ्करले अटोलाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु मंगलबार, पुस १७, २०८० रौतहटको चन्द्रपुर–५ स्थित पूर्वपश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्याङ्करले पूर्वबाट आउँदै गरेको अटोलाई सोमबार राती ठक्कर दिँदा त्यसमा सवार दुई भारतीयको मृत्यु भएको छ ।

बालकुमारीमा मारिएका वीरेन्द्र र सुजनको शव सेनाको स्काई ट्रकबाट सुर्खेत पठाइँदै मंगलबार, पुस १७, २०८० ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएको छ ।गृह जिल्लामा पठाउन उनीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

वैकल्पिक ऊर्जाका रुपमा हावाबाट विद्युत निकाल्न सम्भव छ ? मंगलबार, पुस १७, २०८० नेपाल इन्जिनियरिङ कलेज (नेक)मा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्ने परियोजना अघि बढाइएको छ । जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) को सहयोगमा नेकले ‘हावा प्रोजेक्ट २.०’ सञ्चालन गरेको हो । सो प्रोजेक्टका लागि जेइएसएले आवश्यक उपकरणहरूसमेत उपलब्ध गराएको छ ।

लोकतन्त्रको सवालमा शीर्ष नेताहरूको एउटै स्वर मंगलबार, पुस १७, २०८० कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीसहितका...

नोबेल पुरस्कार विजेता युनुसलाई ६ महिना जेल सजाय मंगलबार, पुस १७, २०८० बङ्गलादेशको श्रम कानुन उल्लंघन गरेको अभियोगमा सोमबार अदालतले उनलाई जेल सजाय सुनाएको हो । युनुसका समर्थकहरूले जनवरी ७ मा हुन लागेको आम निर्वाचनअघि यो घटनालाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् ।

एकै बगानबाट १० लाखको सुन्तला बिक्री मंगलबार, पुस १७, २०८० इलाम नगरपालिका–५ बरबोटेका सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ ।‘मैले २०६० सालदेखि सुन्तला खेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी १० लाखमा बेच्न सफल भएको छु,’ चापागाईँले भने ।

दक्षिण कोरिया : विपक्षी दलका नेतामाथि चक्कु प्रहार मंगलबार, पुस १७, २०८० दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ ।प्रस्तावित विमानस्थलको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनका क्रममा ली जे म्युङमाथि चक्कु प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
-1702107356.jpg)
बागमती, कोशी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना मंगलबार, पुस १७, २०८० हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको अवस्था छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च...
बाँकेको बालसुधार गृहबाट १५ बालबन्दी फरार सोमबार, पुस १६, २०८० बाँकेको नौबस्तास्थित जयेन्दु बाल सुधारगृहमा आइतबारदेखि भएको झडपपछिको विवाद शान्त भएपनि त्यहाँ रहेका १५ जना कानुनको विवादमा परेका बालबन्दीहरु भने फरार छन् ।११६ जना बालबन्दी रहेको सो बाल सुधारगृहमा भएको झडपपछि भएको तोडफोडले दुई दिनसम्म अशान्ति रहेको थियो । अहिले बालगृहमा रहेका ११६ जनामध्ये १०१ जना मात्रै भेटिएका हुन्...

दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाउने दम्पती पक्राउ सोमबार, पुस १६, २०८० प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी छिन् ।









