काठमाडौंको एक होटलमा महिला मृत फेला, सँगै बसेका पुरुष फरार शनिबार, माघ २७, २०८०

किन पक्राउ परे कञ्चनपुरका दुई पत्रकार? शनिबार, माघ २७, २०८० शनिबार कञ्चनपुरका दुई पत्रकारलाई प्रहरी पक्राउ गरेको छ । साइबर अपराध मुद्दामा जाहेरीपछि प्रहरीले पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई नियन्त्रणमा लिएको हो । ‘फेसबुकमा चरित्र हत्या हुने किसिमले लेखेको भन्ने जाहेरीपछि नियन्त्रणमा लिएका हौँ’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ।’

प्रभु बैंकका एक कर्मचारीले गरे बचतकर्ताको एक करोड बढी रकम हिनामिना शनिबार, माघ २७, २०८० शाखा प्रबन्धक डम्बर गौतमका अनुसार आफू बिदामा बसेको बेला शाहले आफ्नै आईडीबाट विभिन्न व्यक्तिको खाताको ट्रान्सफर गरेको र यस अघि विभिन्न व्यक्तिहरूको रकम खातामा जम्मा गरिदिन्छु भन्दै जम्मा नगरिदिएको पाइएको छ । विश्वासको आधारमा चेक दिएका र खातामा पैसा जम्मा गर्न भनी पैसा दिएका नजिकका आफन्तहरू पनि अहिले बैंकको कर्मचारीबाट...

पैदलयात्रुका लागि फुटपाथ सजिलो बनाउन काठमाडौं महानगरको चासो, उपप्रमुखले गरिन् अनुगमन शनिबार, माघ २७, २०८० काठमाडौं शहरमा पैदल मार्गको चौडाइ कम नै छ, भएका मार्गमा पनि बीचैमा बिजुलीका पोल छन् । हिँड्न अल्झाउने र ठेस लाग्ने गरी खानेपानीका पाइप राखिएका छन् । महानगरले फुटपाथमा व्यापार गर्न रोक लगाए पनि मुख्य शहरी क्षेत्रका सडक किनारा पैदलयात्राका लागि सहज छैनन् । महानगरपालिकाको आफ्नै अनुगमनले पनि यस्तो पाएको...

प्रेम दिवसको नाममा विसङ्गति शनिबार, माघ २७, २०८० विशेषगरी शहर बजारमा एक सातादेखि नै भ्यालेन्टाइनको रमझम शुरु हुन्छ । अंग्रेजी क्यालेन्डर अन्तर्गत ७ फेब्रुअरीदेखि १४ फेब्रुअरी अर्थात प्रेम दिवसका दिनसम्म विभिन्न तरिकाले दिवस मनाउने गरिन्छ । आधुनिक संस्कृतिले गाँज्दै गरेको नेपाली नयाँ पुस्ताले प्रेम दिवसलाई महान पर्वका रुपमा स्विकार्न थालेका छन् ।

किन उठ्यो माओवादीमा पुस्तान्तरणको बहस? शनिबार, माघ २७, २०८० विधान अधिवेशनको तयारीमा जुटेको माओवादी केन्द्रभित्र युवा पुस्तालाई नेतृत्वमा ल्याउने बाटो कसरी सहज बनाउने भन्ने बहस अघि बढेको छ । शनिबार पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकमा यसबारे छलफल भएको नेताहरूले बताएका छन् । बैठकपछि उपमहासचिव वर्षमान पुनले युवालाई नेतृत्वमा ल्याउन पार्टीभित्र बहस भइरहेको बताएका छन् ।

क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज नेपाललाई शनिबार, माघ २७, २०८० नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । त्यस्तै आसिफ सेखले १०, कुशल मल्ल र सोमपाल कामीले समान ९/९ रन जोडे । क्यानडाविरुद्धको ३ एकदिवसीय सिरिजमा नेपालले दुई खेल जितिसकेको छ । अन्तिम एकदिवसीय सिरिज...

जितका लागि क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य शनिबार, माघ २७, २०८० दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडालाई हराउन दुई सय ८६ रन बनाउनु पर्ने भएको छ । किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भ्रमणकारी टोली क्यानडाले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनायो ।

रुसी सेनामा नेपाली: १४० जनाले दिए उद्धारका लागि निवेदन शनिबार, माघ २७, २०८० पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन् । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा छन् । यसैगरी कन्सुलर सेवा विभागमा...

मुगुमा ढकमक्क फुलेको लालीगुराँस शनिबार, माघ २७, २०८०

क्यानडाविरुद्व पहिले फिल्डिङ गर्दै नेपाल शनिबार, माघ २७, २०८० क्यानडाविरुद्वको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान क्यानडाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपालले टोलीमा ३ परिवर्तन गरेको छ । आकाश चन्दले डेब्यु पाउँदा अनिल शाह र देव खनाल टोलीमा छन् । चन्दले डेब्यु...
![बढ्यो पाउण्डको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
बढ्यो पाउण्डको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर [सूचीसहित] शनिबार, माघ २७, २०८० युरो एकको खरिद दर १४२ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ८७ पैसा रहेको छ । आज डलर, युरो र पाउण्डमा सामान्य मूल्य बढेको...

न्यूयोर्कको जिल्ला अदालतमा भारतीय मूलका न्यायाधीश नियुक्त शनिबार, माघ २७, २०८० न्यूयोर्कको जिल्ला अदालतमा सेवा गर्ने बुलसारा धितोपत्र, सम्झौता, दिवालियापन र नियामक मामिलाहरूमा विशेषज्ञ छन् । ४६ वर्षीया बुलसारा सन् २०१७ देखि न्यूयोर्कको पूर्वी जिल्लामा अमेरिकी मजिस्ट्रेट न्यायाधीशको रूपमा कार्यरत छन् । बुल्साराले अमेरिकी अदालतमा नियुक्त हुने पहिलो दक्षिण एसियाली अमेरिकी संघीय न्यायाधीश बन्ने गौरव पनि प्राप्त गरेका छन् ।









