News Griha :: न्यूजगृह
जितका लागि क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य 

काठमाडौं— दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडालाई हराउन दुई सय ८६ रन बनाउनु पर्ने भएको छ ।

किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भ्रमणकारी टोली क्यानडाले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनायो । 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १३:१४
Weather Update